एनपिएल : आज लिग चरणको अन्तिम खेल, जनकपुर र कर्णाली भिड्दै
काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको लिग चरणको अन्तिम खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्ने हुन । अपराह्न ३ः३० बजे हुने...





