April 19, 2026, Sunday
२०८३ बैशाख ६

बझाङ

सातबुँदे घोषणापत्र जारी गर्दै ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सम्पन्न

सातबुँदे घोषणापत्र जारी गर्दै ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सम्पन्न

धनगढी मंसिर २०(ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सात बुँदे धनगढी घोषणापत्र जारीगर्दै सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा वित्तीय पहुँच बढ्न नसकेको अवस्थामा वित्तीय पहुँच र सचेतनामार्फत प्रदेशमा आर्थिक क्रियाकलाप बढाई आर्थिक विकास गर्ने लक्ष्यका साथ सम्मेलन गरिएको हो । सम्मेलनले वित्तीय गतिबिधि बढाउने र वित्तिय संस्थाहरुमा जनताको पहुँच पु¥याउने किसिमका…

सुदूरपश्चिममा भूकम्पको झड्का, ग्रामीण क्षेत्रमा घरहरु चर्किए

डोटी मंसिर ३(ई-रैवार) मंगलबार साँझ सुदूरपश्चिममा भूकम्पको ठुलो झड्का महशुस भएको छ । साँझ ७ः१५ बजे बझाङको पौवागढी आसपास रहेर पाँच दशमलव सात रेक्टर स्केलको भूकम्प गएको क्षेत्रीय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको झड्का सुदूरपश्चिमका सबै जिल्ला सहित कर्णाली प्रदेशका जिल्लाहरुमा समेत महशुस गरिएको छ । भूकम्पले डोटीका ग्रामीण क्षेत्रका घरहरुमा क्षती…

  • ‘बिर्सती’ मेलाको रौनक

    ‘बिर्सती’ मेलाको रौनक

    डीवि विष्ट बझाङ भदौ २१ः जिल्लाको दुर्गाथली गाउँपालिका र छबिसपाथीभेरा गाउँपालिकाको बिचथली नौबिसमा लाग्ने प्रसिद्ध धार्मिक तथा ऐतिहासिक बिर्सती मेलाको रौनक छाएको छ। शुक्रबारदेखि दुबै गाउँपालिकाको आस्थासंग जोडिएको बिर्सती मेला सुरु भएपछि काम विशेषले बाहिरीएकाहरु पनि घर फर्किएका छन्। मेलामा...

  • सुदूरपश्चिमको मौलिक पर्व ‘ओल्के’ मनाईदै

    सुदूरपश्चिमको मौलिक पर्व ‘ओल्के’ मनाईदै

    डोटी भदौ १ (ईरैवार): सुदूरपश्चिममेलीले आज(भदौ १) धुमधामका साथ ‘ओल्के’ पर्व मनाउदैछन् । विपत्तीको समयमा ज्यान जोगिएको खुशियाली यहाँ यो पर्व मनाईने प्रचलन रहेको छ । हरेकवर्ष भदौ १ गते मनाईने यो पर्व सुदूरपश्चिमको आफ्नै मौलिक पर्व हो । आफुभन्दा...

  • खप्तड क्षेत्र पर्यटन विकास समिति दुईवर्षदेखी निष्क्रिय

    खप्तड क्षेत्र पर्यटन विकास समिति दुईवर्षदेखी निष्क्रिय

    डोटी साउन २९(ई–रैवार): खप्तड क्षेत्र पर्यटन विकास समिति पछिल्लो दुईवर्षयता निष्क्रिय अवस्थामा छ ।  दुईवर्षदेखी सो समितिको कार्यालयबाट कुनै काम भएका छैनन् । कार्यालयका कर्मचारीहरुका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा धन्न कर्मचारीले तलब खान पाए । ‘गत आर्थिक वर्षयता...

  • सडकले गाउँकै उठीबास

    सडकले गाउँकै उठीबास

    बझाङ साउन २५(ई-रैवार) थलारा गाँउपालिका–४ मा सडक पुर्‍याउन २०७१ सालमा सडक सर्भे गरियो । सर्भे गरिएको एक बर्ष पछि सडक खन्ने काम सुरु भयो । एक वर्ष लगाएर झण्डै एक करोड ७० लाखको लागतमा २०७३ साल चैत्र महिनामा गाँउमा सडक...

  • सुदूरपश्चिमका १० एनसेल टावरमा आगजनी

    सुदूरपश्चिमका १० एनसेल टावरमा आगजनी

    डोटी साउन १६(ई–रैवार) बुधबार राती सुदूरपश्चिमका १० वटा एनसेलका टावरहरुमा आगजनी भएको छ । प्रहरीका अनुसार डोटी, डडेल्धुरा, कैलाली, अछाम र बझाङ जिल्लामा गरी १० वटा एनसेलका टावरमा आगजनी भएको छ । जसमध्ये कैलालीमा चार, बझाङमा तीन, अछाम, डोटी र...