भिरबाट लडेर एकको मृत्यु
- Eraibar
- २०७७ जेष्ठ ७, बुधबार १२:२९
- 33 Shares

बाजुरा जेठ ७(ई-रैवार)
भिरबाट लडेर एक जनाकाे मृत्यु भएकाे छ । प्रहरीका अनुसार बडीमालिका नगरपालिका–९ का ६० वर्षिया हरि बहादुर थापाकाे भिरबाट लडेर मृत्यु भएकाे हो ।
खडीगाड मेलामा गाई वस्तुका लागि घाँस काट्ने क्रममा भिरबाट लडेका उनको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनायो ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्