April 17, 2026, Friday
२०८३ बैशाख ४

बझाङ

बझाङ प्रदेशसभा उपनिर्वाचन सुरक्षाका लागि १२ सय प्रहरी परिचालन गरिने

बझाङ प्रदेशसभा उपनिर्वाचन सुरक्षाका लागि १२ सय प्रहरी परिचालन गरिने

बझाङ । बझाङमा उपनिर्वाचनका लागि १२ सय सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । आगामी वैशाख १५ गते हुने बझाङ प्रदेशसभा १ मा हुने निर्वाचनका लागि १२ सय सङ्ख्यामा प्रहरी परिचालन गरिएको जनाइएको हो । बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले निर्वाचन लक्षित सुरक्षा योजना तयारगरी प्रहरी परिचालन गरिएको बताएका हुन । निर्वाचनमा नेपाल प्रहरी र…

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

बझाङ । बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नं.को जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्। बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्युहुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छिन् भने  घाइते तलकोट–३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा…

  • बझाङको परकाट्ने केन्द्रविन्दु भएर भूकम्पको धक्का

    बझाङको परकाट्ने केन्द्रविन्दु भएर भूकम्पको धक्का

    बझाङ । बझाङमा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट...

  • युवाविहीन बन्दै गाउँबस्ती : रोजगारीको सिलसिलामा भारत पलायन

    युवाविहीन बन्दै गाउँबस्ती : रोजगारीको सिलसिलामा भारत पलायन

    बझाङ। बझाङको खप्तडछान्ना गाउँपालिका–३, धडागाउँका रामबहादुर सार्कीको घरमा ताला लागेको छ वर्ष भयो । उनको घरको रेखदेख गर्ने कोही छैनन् । उनका तीन छोरी, दुई छोरा र श्रीमती छिमेकी देश भारतमा छन् ।  गाउँघरमा छाक टार्न धौ धौ भएपछि धडागाउँमा बस्ने अधिकांश सार्की परिवार...

  • ‘गाउँ रित्तिन लागिसक्यो, मलामी समेत नपाइने अवस्था छ’

    ‘गाउँ रित्तिन लागिसक्यो, मलामी समेत नपाइने अवस्था छ’

    बझाङ । पारू गिरीको फोनमा नेटवर्कले काम नगरेको एक साता भएको थियो। प्रत्येक रात डरलाग्दो सपनाका आउन थालेपछि उनी राम्ररी  निदाउन समेत सकेकी थिइनन्। छोराबुहारीको हालखबर बुझ्न गाउँमा अरू कसैको मोबाइमा पनि नेटवर्क थिएन। सातापछि बल्ल मौसम खुल्यो। नेटवर्क आयो र फोनमा...

  • बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्प

    बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्प

    धनगढी । बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिउको जानकारी अनुसार मंगलबार साँझ ६ बजेर ४४ मिनेटमा चैनपुर आसपास भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि मंगलबार भक्तपुर र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको...

  • बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँचजना घाइते

    बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँचजना घाइते

    बझाङ । बझाङमा जिप दुर्घटनामा हुँदा एकजनाको ज्यान गएको छ । पाँचजना घाइते भएका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको दुर्घटनामा सोही वडास्थित बुड्खोरीका २५ वर्षीय रेशम महत (इनार)को मृत्यु भएको हो । जिल्ला प्रहरी प्रमुख वरिष्ठ नायब उपरीक्षक...

  • सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

    सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

    धनगढी। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रबिन्दु...