बझाङमा एमालेले लियो प्रारम्भिक अग्रता, कांग्रेस पछ्याउँदै
- Eraibar
- २०८१ बैशाख १६, आईतवार १५:२१
- 40 Shares

बझाङ। बझाङमा मतगणना सुरु भएको छ । बझाङमा प्रारम्भिक मतपरिणामअनुसार एमालेले अग्रता लिएको छ ।
छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ बाट मतगणना सुरू भएको हो । छबिसपाथीभेरा गाउँपालिका वडा नम्बर २ को मतगणना हुँदा एमालेका भण्डारीले ६१५ मत पाएका छन्।
नेपाली कांग्रेसका अभिषेक सिंहले ३४२ मत पाएका छन् भने माओवादी केन्द्रका जनक बुढाले २१७ मत ल्याएका छन्।
एकीकृत समाजवादीका दिलबहादुर सिंहले ६२ मत पाएका छन्।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्