April 17, 2026, Friday
२०८३ बैशाख ४

बझाङ

कुल देवताका लागि जल लिन मानसरोवर हिँडेकालाई चिनियाँ अवरोध

कुल देवताका लागि जल लिन मानसरोवर हिँडेकालाई चिनियाँ अवरोध

काठमाडौँ । मस्टा देवीदेवतालाई चढाउने जल लिन बझाङको उरै नाका हुँदै मानसरोवर हिँडेका नेपालीलाई चिनियाँ प्रशासनले बीच बाटोबाटै फिर्ता पठाइदिएको छ । बझाङका विभिन्न गाउँबाट चिनियाँ बजार ताक्लाकोट हुँदै मानसरोवर जान भनेर हिँडेका नेपालीलाई ‘माथिको आदेश’ भन्दै चिनियाँ प्रशासनले कठानबाटै अघि बढ्न नदिएको हो । कठान उरै नाकाबाट नजिकै रहेको चिनियाँ स्थानीय प्रशासन ‘पुराङ काउन्टी’ अन्तर्गतको चेकप्वाइन्ट…

बझाङमा जंगली च्याउ खाँदा एकै घरका तीन जना बिरामी

बझाङमा जंगली च्याउ खाँदा एकै घरका तीन जना बिरामी

बझाङ । बझाङमा जंगली च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जंगली च्याउ खाँदा दुर्गाथली गाउँपालिका-५ का ४० वर्षीय तिलक पुजारा उनका १२ वर्षीय दर्शन पुजारा र ५ वर्षका शुभम् पुजारा बिरामी परेका हुन्। जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक किशोर जोशीका अनुसार विषालु च्याउ खाएपछि…

  • देब्रे हात भाँच्चिएकोमा दाहिनेमा प्लास्टर गरिदिएपछि…

    देब्रे हात भाँच्चिएकोमा दाहिनेमा प्लास्टर गरिदिएपछि…

    बझाङ । देब्रे हात भाँच्चिएर उपचारका लागि आएका एक जना बालकको दाहिने हातमा पलास्टर गरिएको तस्बिर मंगलबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जिल्ला अस्पताल बझाङका स्वास्थ्यकर्मीको लापर्बाहीले यस्तो भएको भन्दै अस्पतालका कर्मचारीलाई सञ्जाल प्रयोगकर्ताले आलोचना गरिरहेका छन् ।...

  • बझाङमा कांग्रेस-एमालेबीच कडा टक्कर

    बझाङमा कांग्रेस-एमालेबीच कडा टक्कर

    बझाङ: बझाङ प्रदेश सभा क्षेत्र नंं. १ मा चलिरहेको मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेबीच भारी प्रतिस्पर्धा भइरहेको छ । हिजो मतगणना सुरु भएदेखि नै अग्रता लिइरहेका एमालेका दमनबहादुर भण्डारी मध्यरातबाट ओरालो लागेका छन् । बिहानसम्म आइपुग्दा कांग्रेसका अभिषेक सिंहले...

  • बझाङमा एमालेले लियो प्रारम्भिक अग्रता, कांग्रेस पछ्याउँदै

    बझाङमा एमालेले लियो प्रारम्भिक अग्रता, कांग्रेस पछ्याउँदै

    बझाङ। बझाङमा मतगणना सुरु भएको छ । बझाङमा प्रारम्भिक मतपरिणामअनुसार एमालेले अग्रता लिएको छ । छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ बाट मतगणना सुरू भएको हो । छबिसपाथीभेरा गाउँपालिका वडा नम्बर २ को मतगणना हुँदा एमालेका भण्डारीले ६१५ मत...

  • बझाङमा सुरु भयो मतगणना, दुई स्थानमा गणना हुदै

    बझाङमा सुरु भयो मतगणना, दुई स्थानमा गणना हुदै

    बझाङ । बझाङमा थालियो मतगणना सुरु भएको छ । बझाङ क्षेत्र नम्बर–१ ‘क’ को मतगणना सदरमुकाम चैनपुरस्थित जिल्ला अदालतमा आइतबार निर्धारित समयभन्दा झन्डै एक घण्टापछि सुरु भएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार छबिसपाथिभेरा गाउँपालिकाबाट मतगणना सुरु गरिएको छ ।...

  • बझाङ उपनिर्वाचन : साइपालको मतपेटिका ल्याइयो, १२ बजेदेखि गणना हुने

    बझाङ उपनिर्वाचन : साइपालको मतपेटिका ल्याइयो, १२ बजेदेखि गणना हुने

    बझाङ । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१, मा भएको उपनिर्वाचनको मतगणना आइतबार दिउँसो १२ बजेदेखि सुरु हुने भएको छ । ११ बजे सर्वदलीय बैठक बसेपछि १२ बजेदेखि मतगणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आइतबार बिहान सात बजे...

  • भालुको आक्रमणबाट बझाङमा बाबुछोरी घाइते

    भालुको आक्रमणबाट बझाङमा बाबुछोरी घाइते

    बझाङ । बझाङमा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । घाइते हुनेमा थलारा गाउँपालिका –८ का ६० वर्षीय मदनराज जोशी र १३ वर्षीया देवशरा जोशी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते दुबै बाबुछोरी हुन् ।...