बझाङमा १४ वर्षीया बालिका करणी आरोपमा एक युवक पक्राउ
- Eraibar
- २०८१ फाल्गुन १७, शनिबार १४:१९
- 73 Shares

बझाङ । बझाङमा १४ वर्षीया बालिका करणी आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मस्टा गाउँपालिका–४ घर भएका २२ वर्षीय विवेक उपाध्याय बिहीवार साँझ पक्राउ गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार विवेक जयपृथ्वी नगरपालिका– १० चैनपुर डेरा गरी बस्दै आएका थिए। उक्त बालिकाले जबरजस्ती करणीको घटना बारे उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले विवेकलाई पक्राउ गरेको जनाइएको छ।
घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
- डोटीमा शिक्षकले गरे आफ्नै श्रीमतीको हत्या
- निर्वाचन आयोगले पायो पूर्णता, प्रमुख निर्वाचन आयुक्तसहित प्रस्तावित दुई आयुक्त अनुमोदित
- सर्वदलीय बैठक : ९ दलको ७ बुँदे अपिल, शान्तिपूर्ण संवाद र सहमतिको आह्वान
- कांग्रेसले शोकमा ३ दिनसम्म झण्डा आधा झुकाउने, श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे नेताहरू
- रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गएनन् प्रधानमन्त्री र गृहमन्त्री
-
डोटीको छपालीमा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने
२०८३ श्रावण ८, शुक्रबार १८:०३ -
धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को आयोजना गरिदै
२०८३ श्रावण १२, मंगलवार १७:५८ -
अनसनरत डा. केसीलाई धर्मशाला छाड्न व्यवस्थापन समितिको पत्र, ‘बाहिरबाट दबाब आयो’
२०८३ श्रावण ८, शुक्रबार १४:०९ -
अनसनरत डा. गाेविन्द केसी र सरकारबिच भयो ७ बुँदे सहमति, के छ सहमति पत्रमा ?
२०८३ श्रावण ११, सोमबार २१:३० -
धनगढीकि युवतीको शव काठमाडौँ बसपार्कको गेस्ट हाउसमा फेला, हत्या भएको प्रहरीको आशङ्का
२०८३ श्रावण ४, सोमबार ११:२७





प्रतिकृया दिनुहोस्