April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाजुरा

परापूर्वकालदेखी अविछिन्न ‘खप्तड गंगा–दशहरा’ पहिलोपल्ट लागेन

परापूर्वकालदेखी अविछिन्न ‘खप्तड गंगा–दशहरा’ पहिलोपल्ट लागेन

डोटी जेठ १(ई-रैवार) धार्मिक पात्रोअनुसार आज(सोमबार) ‘जेष्ठ शुक्लपक्ष दशमी’ १ अर्थाद ‘गंगा–दशहरा’ । गंगा–दशहरामा हरेकवर्ष सुदूरपश्चिम क्षेत्रको प्रसिद्ध धार्मिक तीर्थस्थल खप्तडमा ठुलो मेला लाग्थ्यो– खप्तड गंगा–दशहरा मेला । यही मेला परापूर्व कालदेखी गतवर्षसम्म नै निरन्तर चलिरह्यो । कुनैवर्ष रोकिएन् । ईतिहासका कुनै कालखण्डमा यो मेला नरोकिएको जानकारहरुको कथन छ । तर, यसवर्ष रोकियो ! विश्वव्यापी…

बाजुरामा कोरोना आशंकामा आईसोलेसन भर्ना गरिएका बालिकाको मृत्यु

बाजुरामा कोरोना आशंकामा आईसोलेसन भर्ना गरिएका बालिकाको मृत्यु

बाजुरा जेठ १८(ई-रैवार) कोरोनाको आशंकामा बाजुरा जिल्ला अस्पतालको आईसोलेसनमा भर्ना गरिएका बालिकाको मृत्यु भएको छ।  बुढिगंगा नगरपालिका १ का दुई वर्षीय बालिकाको आईतवार बिहान मृत्यु भएको हो। अस्पतालको आईसोलेसन भर्नापछि ति बालिकाको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि धनगढी पठाईसकेको अस्पतालका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले बताए । यद्यपी त्यसको रिपोर्ट भने नआएको उनले बताए।…

  • आर्थिक अभावमा घर फर्किएकी जटिल गर्भवतीलाई नगर उपप्रमुखले उद्धार गरिन

    आर्थिक अभावमा घर फर्किएकी जटिल गर्भवतीलाई नगर उपप्रमुखले उद्धार गरिन

    बाजुरा जेठ १७(ई-रैवार) जटिल प्रसुतीको सम्भावना रहेकी बाजुराकी २२ वर्षिया गर्भवती पवित्रा सार्कीको उद्धार गरिएको छ । बडीमालिका नगरपालिका-९ की गर्भवती सार्कीलाई जिल्ला अस्पताल बाजुराले जटिल प्रसुतीको अवस्थालाई मध्यनजर गर्दै  शुक्रबार धनगढी रेफर गरेको थियो । तर सार्कीको परिवारसंग एम्वुलेन्स,...

  • बाजुराको एउटा सिङ्गो गाउँमा रुघाखोकी, कोरोनाको सन्त्रास

    बाजुराको एउटा सिङ्गो गाउँमा रुघाखोकी, कोरोनाको सन्त्रास

    बाजुरा चैत्र १८(ई-रैवार) गाउँमा तीनसय बढी परिवार छन् । करिब दुईसयभन्दा बढीमा रुघाखोकी लागेको छ । यो अवस्था बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ पुराबाब्लाको हो । जहाँ एकसातादेखी रुघाखोकी फैलिएको छ । रुघाखोकी दुई सय पाँचजनासम्ममा फैलिएको वडाध्यक्ष दिपक रावतले बताए...

  • अज्ञात रोगले दुई बालबालिकाको मृत्यू, दर्जनौ बिरामी

    अज्ञात रोगले दुई बालबालिकाको मृत्यू, दर्जनौ बिरामी

    बाजुरा चैत्र ६(ई-रैवार) बाजुराको स्वामिकार्तिक गाँउपालिकामा अज्ञात रोगले दुई वालवालिकाको मृत्यु भएको छ । दर्जनौ बिरामी परेका छन् । स्वामिकार्तिक गाँउपालिका–२ पुडेनीका चतुरे थापाको चार महिनाको छोराको मृत्यु भएको छ भने त्यस्तै वडा नम्बर १ मुक्तिकोटका भर्बले विककी ५ महिनाकी...

  • कर्णाली नदीमा जीप खस्दा ३ जनाको मृत्यु, एक बेपत्ता

    कर्णाली नदीमा जीप खस्दा ३ जनाको मृत्यु, एक बेपत्ता

    बाजुरा पुस १७(ई-रैवार) बाजुराको कर्णाली नदीमा जीप खस्दा तीन जनाको मृत्यू भएको छ । जीप मालिक समेत रहेका चालक बाजुराको जगन्नाथ गाउँपालिका ५ का २७ बर्षीय रमेश वहादुर शाही, हिमाली गाउँपालिका वडा नम्वर ६ का ३६ बर्षीय पवन भण्डारी र...

  • खप्तडमा हिमपातः जीवजन्तुमा जोखिम

    खप्तडमा हिमपातः जीवजन्तुमा जोखिम

    डोटी मंसिर ३०(ई-रैवार) बुधबार रातीबाट पर्नथालेको हिउँले यतिबेला खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र ढक्कमक्क छोपिएको छ । लगभग सबैजसो क्षेत्रमा २÷३ फिट बाक्लो हिउँ परेको छ । यसरी बाक्लो हिमपात हुँदा खप्तडमा रहेको संरक्षित जीवजन्तुहरुमा जोखिम बढेको छ । खप्तडमा अहिले...

  • दिपायलमा नाममात्रको यातायात व्यवस्था कार्यालय

    दिपायलमा नाममात्रको यातायात व्यवस्था कार्यालय

    गणेश मौनी डोटी मंसिर २६(ई-रैवार): डोटी, अछाम र बाजुरा जिल्लाका सेवा ग्राहीलाई सेवा प्राप्त गर्न सहजताका लागि पाँचवर्षअघि दिपायलमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गरिएको थियो । त्यसअघि कार्यालयको सेवा लिन यहाँका सेवाग्राहीले धनगढी पुग्नुपर्ने बाध्यता थियो । जुन बाध्यता...

  • खप्तडमा हिमपात शुरु

    खप्तडमा हिमपात शुरु

    दिपायल मंसिर २६(ई–रैवार) सुदूरपश्चिमको प्रसिद्ध पर्यटकिय स्थल खप्तडमा हिमपात शुरु भएको छ । खप्तडमा रहेको गुरुगोरख गुल्मका गुल्मपति मेजर गोविन्द घिमिरेका अनुसार बुधबार रातीबाट हल्का हिमपात भईरहेको छ । जसले तापक्रम निकै घटेको उनले जनाए । ‘हिजो(बुधबार) साँझ देखी नै...