April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाजुरा

पत्रकार तेजु खड्काको मृत्यु भएको पुष्टि

पत्रकार तेजु खड्काको मृत्यु भएको पुष्टि

बाजुरा असार १६(ई-रैवार) पत्रकार तेजु खड्काको मृत्यु भएको पुष्टि भएको छ । बुढिनन्दामा भेटिएको करङ उनको रहेको पुष्टि भएसंगै उनको मृत्यु भएको पुष्टि भएको हो । २०७५ भदौ ९ गते बाजुरको बुढिनन्दा मेलाबाट फर्कने क्रममा उनी बेपत्ता भएका थिए । बुढीनन्दा क्षेत्रहरुकै एक ठाउँमा २०७६ मंसिर महिनामा दुईवटा करङ, उनको झोला र आईडी कार्ड भेटिएको…

सुदूरपश्चिममा आईतवार १९५ जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा आईतवार १९५ जनामा कोरोना संक्रमण

धनगढी असार १४(ई-रैवार) सुदूरपश्चिममा आईतवार थप एकसय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार त्रिभुवन शिक्षण अस्पताल, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरि एकसय ९५ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार त्रिभुवन शिक्षण अस्पतालमा बाजुराका २९ महिला र…

  • सुदूरपश्चिममा कोरोना परीक्षणमा संलग्न आठजना ल्याव असिस्टेन्टमा संक्रमण

    सुदूरपश्चिममा कोरोना परीक्षणमा संलग्न आठजना ल्याव असिस्टेन्टमा संक्रमण

    धनगढी असार १४(ई-रैवार) कोरोनाको परीक्षणका क्रममा संलग्न सुदूरपश्चिममा आठजना ल्याव असिष्टेण्टमा कोरोना संक्रमण देखिएको छ । मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)का अनुसार कोरोना परीक्षणमा संलग्न सुदूरपश्चिमका आठजना ल्याव असिस्टेन्टहरूमा पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पाईएको हो । उनिहरूमध्ये ३...

  • सुदूरपश्चिमका ‘कर्णधार’मा कोरोना

    सुदूरपश्चिमका ‘कर्णधार’मा कोरोना

    सुदूरपश्चिमका यिनै कर्णधारहरु कोरोनाभाईरस कोभिड-१९ को संक्रमणको चपेटामा परेका छन् । शनिवारसम्मको संक्रमितहरुको तथ्याङ्कअनुसार  करिब ७६ प्रतिशत युवा उमेर समुहका व्यक्तीहरुमा संक्रमण पुष्टि भएको छ । धनगढी– ‘राष्ट्रिय युवा नीति–२०६६’ले १६ देखि ४० बर्षसम्मको उमेर समुहलाई ‘युवा’ भनि परिभाषित गरेको...

  • सुदूरपश्चिममा शनिबार २२८ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिममा शनिबार २२८ जनामा कोरोना पुष्टि

    धनगढी असार १३(ई-रैवार) सुदुरपश्चिममा थप २२८ जनामा कोरोना पुष्टि भएको छ । राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं, वीर अस्पताल काठमाण्डौं त्रिभुवन शिक्षण अस्पताल काठमाण्डौं र धनगढी स्थित प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप २२८ जनामा कोरोना पुष्टि भएको हो । काठमाण्डौंको दुई...

  • जीप दुर्घटनामा १४ जना घाइते

    जीप दुर्घटनामा १४ जना घाइते

    बाजुरा असार १०(ई-रैवार) बाजुरामा जीप दुर्घटना हुँदा १४ जना घाईते भएका छन् । जिल्लाको बुढीगङ्गा नगरपालिकाको फालासैन बजारमा से१ज १०१९ नम्बरको जीप दुर्घटना भएको हो । फालाशैन बजारबाट सेराबजार आउन लागेको समयमा दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएको जिल्ला...

  • सुदूरपश्चिममा एकैदिन अहिलेसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि

    सुदूरपश्चिममा एकैदिन अहिलेसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि

    धनगढी असार १०(ई-रैवार) सुदूरपश्चिममा एकैदिन हालसम्मकै बढी जनामा कोरोना पुष्टि भएको छ । बुधबार एकैदिन सुदूरपश्चिममा दुईसय ७२ जनामा कोरोना पुष्टि भयो । जुन एकैदिन हालसम्मकै बढी हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा भएको परीक्षणमा कञ्चनपुरका १६ महिला र ६९...

  • बाघको छाला सहित तीन जना पक्राउ

    बाघको छाला सहित तीन जना पक्राउ

    बाजुरा असार ९(ई-रैवार) बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट बाघको छाला सहित पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय बाजुराले मंगलबार सार्वजनिक गरेको छ । सोही नगरपालिका–६ पन्धारा बस्ने स्थानीय लाल बहादुर बुढाको घरमा लुकाइ राखेको अवस्थामा बाघको छाला भालुुको पित्त,घोरल रतुवा,...

  • सुदूरपश्चिममा थपिए ११६ जना कोरोना संक्रमित, कुल संख्या १२७७ पुग्यो

    सुदूरपश्चिममा थपिए ११६ जना कोरोना संक्रमित, कुल संख्या १२७७ पुग्यो

    धनगढी असार ९(ई-रैवार) सुदूरपश्चिममा मंगलबार थप एकसय १६ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा ६७ जना र धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा बाजुराका...