दुई बर्षको सवारी करमा जरिवाना मिनाहा
- Eraibar
- २०७७ असार ३१, बुधबार १५:२८
- 22 Shares

धनगढी, असार ३१ (ई-रैवार)
सुदूरपश्चिममा दुई आर्थिक बर्षको सवारी करमा जरिवाना मिनाहा भएको छ । यातायात व्यवस्था कार्यालयहरुले सूचना जारी गर्दै सवारी कर असोज महिनाभित्र बुझाए जरिवाना छुट दिने जानकारी दिएका हुन् ।
यातायात व्यवस्था कार्यालय धनगढीले आर्थिक बर्ष २०७५–०७६ र आर्थिक बर्ष २०७६–०७७ को कर असोज महिनाभित्र बुझाए जरिवाना छुट दिने निर्णय भएको जनाएको छ ।
प्रदेश सरकारको अर्थ सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न बनेको विधेयक २०७७ को दफा १४ अनुसार सो निर्णय भएको कार्यालयका निमित्त प्रमुख लक्ष्मण शाहले बताए । उनका अनुसार आगामी आर्थिक बर्षको कर भने नियमानुसार बुझाउनु पर्नेछ ।
- सुदूरपश्चिममा बजेट शून्यता अन्त्य गर्न सर्वदलीय सहमति, शाहले सोधे- सल्लाहकार नियुक्तिको आधार के हो ?
- सुदूरपश्चिम प्रदेशमा कर्मचारी सरुवा रोकियो, राजनीतिक हस्तक्षेपको आरोप चुलिँदै
- भोटेकोसी बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड पठाउने
- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेनले जलवायु न्यायको मुद्दा उठाउने
- कांग्रेस सुदूरपश्चिम संसदीय दलले बाढीपीडितका लागि ३ लाख ६१ हजार कोषमा जम्मा गर्यो
-
त्रिनगर माविका शिक्षक-विद्यार्थीबाट भोटेकोशी बाढीपीडितलाई ६६ हजार ६०५ रुपैयाँ सहयोग
२०८३ भाद्र १७, बुधबार १७:४१ -
सुदूरपश्चिम प्रदेशमा कर्मचारी सरुवा रोकियो, राजनीतिक हस्तक्षेपको आरोप चुलिँदै
२०८३ भाद्र २६, शुक्रबार २०:१० -
भदौ २२ गते राष्ट्रिय शोक मनाउने, मन्त्रिपरिषद्का यस्ता छन् ७ निर्णय
२०८३ भाद्र १८, बिहीबार १७:१३ -
प्रेस युनियन डोटीको पहिलो निर्णय : पत्रकारमाथि साइबर हमला गर्नेलाई कानुनी कारबाही
२०८३ भाद्र २२, सोमबार ११:१५ -
सुदूरपश्चिममा कर्मचारीमाथि राजनीतिक हस्तक्षेपको आरोप : अनुभवी पाखा, कनिष्ठलाई जिम्मेवारी
२०८३ भाद्र २६, शुक्रबार १५:५१





प्रतिकृया दिनुहोस्