April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाजुरा

हिन्दू महासंघका उपाध्यक्ष साउँदद्वारा शिवांशको उपचारका लागी ५५ हजार सहयोग

हिन्दू महासंघका उपाध्यक्ष साउँदद्वारा शिवांशको उपचारका लागी ५५ हजार सहयोग

  धनगढी,  साउन १ (ई-रैवार)  कलेजो प्रत्यारोपण गरिएका बालक शिवांश अवस्थीको उपचारमा हिन्दू महासंघले ५५ हजार सहयोग गरेको छ । जन्मेको १४ दिनमै कलेजोमा संक्रमण भई कलेजो प्रत्यारोपण गरिएका बालक शिवांश अवस्थीको उपचारमा सहयोगार्थ हिन्दू महासंघका उपाध्यक्ष ज्योत्सना साउँदले ५५ हजार सहयोग गरेकी हुन । बिहिबार साउँदले शिवांशका बुवा महेशप्रसाद अवस्थीलाई ५५ हजार नगद हस्तान्तरण…

आज १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुग्यो

आज १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुग्यो

धनगढी,  साउन १ (ई-रैवार) नेपालमा आज १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी धनुषामा २७ जना, नवलपरासीपुर्वका १७ जना, ओखलढुंगामा १५ जना, कैलाली र कन्चनपुरमा १४ – १४ जनामा संक्रमण पुष्टि भएको छ । आज काठमाण्डौंमा जम्मा १ जना संक्रमित भेटिएका छन भने भक्तपुर…

  • यातायात व्यवसायीलाई सरकारले राहत दिनुपर्छ – प्रचण्ड

    यातायात व्यवसायीलाई सरकारले राहत दिनुपर्छ – प्रचण्ड

    काठमाडौं, साउन १ (ई-रैवार) यातायात व्यवसायी र मजदुरका समस्या समाधान गर्न पहल गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन ।  यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि गठित कार्यदलको प्रतिवेदन बिहीबार खुमलटारस्थित निवासमा बुझ्दै प्रचण्डले...

  • पक्राउ परेका नेता कार्यकर्तालाई रिहा नगरे संघर्ष गर्ने विप्लवको चेतावनी

    पक्राउ परेका नेता कार्यकर्तालाई रिहा नगरे संघर्ष गर्ने विप्लवको चेतावनी

     धनगढी, असार ३१ (ई-रैवार)  प्रहरीले बुधबार पक्राउ गरेका आफ्ना नेता कार्यकर्तालाई रिहा गर्न विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आग्रह गरेको छ। सरकारले कैलालीको धनगढीबाट रचनात्मक ढंगले कामकारवाही गरिरहेको आफ्ना नेतालाई अपहरण शैलीमा पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न विप्लव समूहले...

  • घटालबाबालाई सुटुक्क चार बोकाको बली दिएर फर्किए लेखराज भट्ट

    घटालबाबालाई सुटुक्क चार बोकाको बली दिएर फर्किए लेखराज भट्ट

    डडेल्धुरा, असार ३१ घटालबाबा देवताले आफूलाई मन्त्री बनाएकै भन्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चारवटा काला बोकाको बली दिएका छन । डडेल्धुराको अमरगढी नगरपालिका ३ मा रहेको घटालबाबा मन्दिरमा मंगलबार मन्त्री भट्टले चार काला बोकाको बली दिएका हुन ।...

  • सुदुरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि

    सुदुरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि

      धनगढी, असार ३१ (ई-रैवार) सुदुरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा थप १९ जनामा कोरोना पुष्टि भएको हो । धनगढी स्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा सात जना महिला र...

  • सांसद आलेलाई कारबाहीको माग

    सांसद आलेलाई कारबाहीको माग

      धनगढी, असार ३१ (ई-रैवार) सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिका सदस्य एवं सांसद प्रेम आलेलाई कारबाहीको माग गरिएको छ । वैज्ञानिक वन व्यवस्थापनमा भएको अनियमतिता छानबिन गर्न गठित सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिका सदस्य एवं सांसद प्रेम आलेलाई...

  • प्रदेश सरकारका प्राथमिकता र महत्वाकांक्षी योजनाको प्रगति शुन्य

    प्रदेश सरकारका प्राथमिकता र महत्वाकांक्षी योजनाको प्रगति शुन्य

    धनगढी, असार ३१ (ई-रैवार)  सुदूरपश्चिम प्रदेश सरकारका प्राथमिकता र महत्वाकांक्षी योजनाको प्रगति शुन्य भएको छ । प्रदेश सरकारले अघिल्लो वर्षको बजेटमा दर्जनौ प्राथमिकता र महत्वाकांक्षी योजना परेको भएपनि प्रगति शुन्य भएको हो । सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा सुपथ...