दुर्गमको पीडा : अस्पताल पुग्न नपाउँदै जान्छ सुत्केरीको ज्यान
भानुभक्त आचार्य कैलाली, असोज २३ (ई-रैवार) बाजुराको बुढीनन्दा नगरपालिका वडानम्बर ४ की २३ वर्षीय अम्बकला रोकायालाई बिहीबार व्यथा लाग्यो । परिवारले नजिकै रहेको आधारभूत स्वास्थ्य इकाईमा लैजाने तयारी गरे, तर बर्थिङ सेन्टरमा सुत्केरी गराउने जनशक्ति थिएन । स्वास्थ्य इकाइमा रहेका...






