स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र
डोटी जेठ २१(ई-रैवार) कोरोना महामारीमा सेवा गर्दै आएको स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय डोटीमा ज्ञापन पत्र बुझाईएको छ । नेपाल स्वास्थ्यकर्मी युनियन सुदूपश्चिम प्रदेशका संयोजक उत्तमराज उपाध्यायको नेतृत्वमा गएको टोलीले बुधवार ज्ञापनपत्र बुझाएको हो । आइतबार...






