अध्यक्ष जोशीद्वारा बडीकेदारका क्वारेन्टाईनमा बसेका ९२ जनालाई खाजा र स्वास्थ्य सामाग्री प्रदान
- Eraibar
- २०७७ जेष्ठ २१, बुधबार ११:५४
- 6 Shares

एकेन्द्र चन्द
बडीकेदार(डोटी) जेठ २१: बडिकेदार गाउपालिका-५ का विभिन्न क्वारेन्टाइनमा राखिएका ९२ जनालाई खाजा र स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
केदार ग्रामीण बिकास समाज नेपाल अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी बडिकेदार गाउपालिकाका संयोजक गणेश राज जोशीले खाजा र साबुन बितरण गरेका हुन।
संकटका वेला आफ्नै दाजुभाईलाई परेको समस्मातामा मानविय कर्तव्य सम्झेर थोरै सहयोग गरेको जोशीले बताए ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्