डोटीको सायलमा २६ जनामा आरडिटी परीक्षण गर्दा छ जनाको नतिजा पोजेटीभ
- Eraibar
- २०७७ जेष्ठ २०, मंगलवार २१:४०
- 8 Shares

डोटी जेठ २०(ई-रैवार)
सायल गाउँपालिका अन्तरगतका क्वारेण्टाइनमा रहेका २६ जना भारतबाट आएकाहरूमा आरडिटी परिक्षण गर्दा ६ जनामा नतिजा पोजेटिभ देखिएको छ ।
स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीका अनुसार आरडिटी पोजेटिभ देखिएकाहरुको भोली नै थ्रोट स्वाब संकलन गरेर पिसिआरका लागि धनगढी पठाइने भएको छ । समाचार तयार पार्दासम्म सायलमा आरडिटी परिक्षण कार्य जारी रहेको छ ।
- रवि-बालेन भेट चार घण्टा : अध्यादेशदेखि आईजीपीसम्म छलफल
- दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरालाई ६ विकेटले हरायो
- ओलीको आह्वान : देश जोगाउन आन्दोलनको विकल्प छैन
- एनपीएल ३ : सुदूरपश्चिमले टस जितेर पोखराविरुद्ध रोज्यो फिल्डिङ
- नेपाल प्रहरीका अनलाइन सेवा अवरुद्ध, ट्राफिक जरिवाना तिर्नेदेखि भर्नासम्ममा समस्या
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५



प्रतिकृया दिनुहोस्