डोटीमा आठ हजारमै एपेण्डिसाईटिसको अप्रेशन
- Eraibar
- २०७७ जेष्ठ २१, बुधबार २३:२३
- 7 Shares

डोटी जेठ २१(ई-रैवार)
डोटी जिल्ला अस्पताल सिलगढीमै आठहजारमा एपेन्डिसाईटिसको अप्रेशन सफल भएको छ ।
बुधबार पुर्वीचौकी गाउपालिका-५ का २० बर्षिय युवा शंकर कठायतको एपेन्डिसाईटिसको अप्रेशन भएको हो । अस्पतालमा कार्यरत एमडिजिपी डाक्टर प्रमोद भट्टको टीमले उक्त सल्यक्रिया गरेको हो ।
जिल्ला अस्पतालमै जिल्ला बाहिर जाँदा ५० हजार रकम खर्च गर्नु पर्ने हुन्थ्यो तर यहाँ ८ हजारमै एपेण्डीसाईटिसको सफल अपरेसन सम्पन्न ।
- अब काठमाडौंबाटै अन्य जिल्लाको नागरिकताको प्रतिलिपि, कुन प्रदेशका लागि कुन कार्यालय ?
- लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरसहित ५ जनाविरुद्ध किर्ते मुद्दा
- सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
- आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै, दुवैको नजर पहिलो जितमा
- भन्सार छलीका सामानसहित पिकअप बरामद, चालक पक्राउ
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२०



प्रतिकृया दिनुहोस्