June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

डोटी

डोटी र बझाङमा चट्याङ लागेर दुई जनाको मृत्यु, सात जना घाइते

डोटी र बझाङमा चट्याङ लागेर दुई जनाको मृत्यु, सात जना घाइते

धनगढी । डोटी र बझाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार बुधबार राति डोटीको सायल गाउँपालिका र बझाङको वित्थडचिर गाउँपालिकामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार सायल गाउँपालिका- ६ दल्लेखस्थित लहरी नागरीको घरमा चट्याङ परेको थियो । नागरीकी…

गहनान महायज्ञको शुभारम्भ चैत्र १७ देखि, शुभारम्भका लागि पूर्वप्रधानमन्त्री देउवा आउने

गहनान महायज्ञको शुभारम्भ चैत्र १७ देखि, शुभारम्भका लागि पूर्वप्रधानमन्त्री देउवा आउने

डोटी । गहनान महायज्ञको शुभारम्भ चैत्र १७ देखि सूरु हुने भएको छ । डोटी जिल्लाको शिखर नगरपालिका-१०, गहनानमा हुने महायज्ञको शुभारम्भ पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले गर्ने भएका छन् । महायज्ञ आयोजक समितिले दिएको जानकारी अनुसार यही चैत्र १७ देखि २५ सम्म आयोजना हुने गहनान त्रिवेणी धाम श्रीमद देवी भागवत महापुराण ज्ञान धन…

  • डोटीको सायलमा भयो चार जनाको घरमा आगलागी

    डोटीको सायलमा भयो चार जनाको घरमा आगलागी

    डोटी । डोटीको सायल गाउँपालिकामा चार घरमा आगलागी भएको छ । आइतबार डोटीको सायल गाउँपालिका–३ का चार जनाको घरमा आगलागी हुँदा एक लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ। सायल गाउँपालिका–३ का पदी बिष्ट, प्रताप बिष्ट, चन्द्र बिष्ट र नर...

  • प्रजिअ जोशी घरमै पुगेर दिए अपाङ्गता भएकालाई  नागरिकता

    प्रजिअ जोशी घरमै पुगेर दिए अपाङ्गता भएकालाई नागरिकता

    डोटी । डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घरमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराएका छन् । बोगटान फुड्सिल गाउँपालिका–५ र ७ नम्बर वडामा पुगेर प्रजिअ जोशीले अपाङ्गता भएका व्यक्तिलाई उनीहरूकै घरमा पुगेर नागरिकता वितरण गरेका हुन । शारीरिक रूपमा पूर्ण...

  • प्रदेश प्रमुख मियाँले गरे डोटीको बगलेकमा‘मिनी खप्तड पार्क’ को शिलान्यास

    प्रदेश प्रमुख मियाँले गरे डोटीको बगलेकमा‘मिनी खप्तड पार्क’ को शिलान्यास

    डोटी । डोटीको बगलेकमा मिनी खप्तड पार्कको शिलान्यास गरेको छ । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले डोटीको पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा मिनी खप्तड पार्कको शिलान्यास गरेका हुन् । पूर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्ययले खप्तड राष्ट्रिय निकुञ्जको फेदीमा रहेको रमणीय स्थलको बगलेकलाई...