October 29, 2026, Thursday
२०८३ कार्तिक १३

राष्ट्रिय

सुदूरपश्चिम प्रदेशमा सर्पदंशबाट तीन वर्षमा एक हजार नौ सयभन्दा बढी प्रभावित

सुदूरपश्चिम प्रदेशमा सर्पदंशबाट तीन वर्षमा एक हजार नौ सयभन्दा बढी प्रभावित

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा सर्पदंशबाट पछिल्लो तीन वर्षको अवधिमा एक हजार नौ सय २६ व्यक्ति प्रभावित भएका छन् । तीमध्ये एक सय ५४ जनालाई विषालु सर्पले टोकेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटी दिपायलका किटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष २०८२/८३ को हालसम्म पाँच सय ८७ जनालाई सर्पदंशबाट…

कैलालीको प्यराडाइज इङ्गलिस बोर्डिङ स्कुलमा आगलागी, १५ लाखबढीको क्षति

कैलालीको प्यराडाइज इङ्गलिस बोर्डिङ स्कुलमा आगलागी, १५ लाखबढीको क्षति

चौमाला (कैलाली) : गौरीगंगा–४, राजीपुरस्थित प्यराडाइज इङ्गलिस बोर्डिङ स्कुलमा गएराति विद्युत् सर्ट हुँदा आगलागी भएको छ। आगलागीका कारण विद्यालयको कम्प्युटर ल्याव तथा शैक्षिक सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका छन्। विद्यालय प्रशासनका अनुसार आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। मानवीय क्षति…

  • कांग्रेसले पार्टीको जनमत बुझ्न प्रदेशगत रूपमा खटायो नेताहरू

    कांग्रेसले पार्टीको जनमत बुझ्न प्रदेशगत रूपमा खटायो नेताहरू

    काठमाडौँ : नेपाली कांग्रेसले पार्टीको जनमत बुझ्न प्रदेशगत रूपमा नेताहरूलाई खटाएको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको ‘निर्वाचन परिचालन समिति’ले सातै प्रदेशमा नेताहरूलाई पठाएको हो । सातै प्रदेशमा नेताहरूलाई पठाएर जनमत बुझ्ने र बिग्रेको स्थानमा कसरी सुधार्न सकिन्छ भन्ने...

  • खेलकुद आपसी सद्भाव, सहकार्य र मित्रता बढाउने कडी हो : आनन्द बिष्ट

    खेलकुद आपसी सद्भाव, सहकार्य र मित्रता बढाउने कडी हो : आनन्द बिष्ट

    मसुरिया (कैलाली) : खेलकुदले समाजका युवाहरुबीच आपसी सद्भाव, सहकार्य र मित्रता बढाउने कडी स्थापित गर्दै आएको कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्र्रेसबाट उम्मेदवार बनेका गोरखबहादुर बिष्ट ‘आनन्द’ ले बताएका छन् । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैया बालुवाटारस्थित...

  • आयोगले समानुपातिकको बन्द सूचीबाट हटायो ७६ जनाको नाम, को को परे ? 

    आयोगले समानुपातिकको बन्द सूचीबाट हटायो ७६ जनाको नाम, को को परे ? 

    काठमाडौँ : निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ पेश भएका उम्मेदवारको बन्द सूचीबाट ७६ जनाको नाम हटाएको छ। आयोगका अनुसार कानुनी तथा प्रक्रियागत कारण देखिँदा ती उम्मेदवारहरूको नाम सूचीबाट हटाइएको हो। हटाइएकामध्ये चार जना न्यूनतम उमेर नपुगेका,...

  • घन्टीमा भोट दिनु भनेको आफ्नै घरमा डोजर चलाइ माग्नु हो : हर्क साम्पाङ

    घन्टीमा भोट दिनु भनेको आफ्नै घरमा डोजर चलाइ माग्नु हो : हर्क साम्पाङ

    काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले रास्वपाको चुनाव चिह्न घन्टीमा भोट दिनु भनेको आफ्नै घरमा डोजर चलाइ माग्नु भएको बताएका छन्। उनले रास्वपाबाट प्रधानमन्त्री बन्नका लागि चुनावी मैदानमा उत्रिएका बाालेन्द्र साहप्रति इंगित गर्दै यस्तो...

  • सुनको मुल्य १३ हजार ४०० रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

    सुनको मुल्य १३ हजार ४०० रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ : आज पनि सुनको मूल्यमा भारी गिरावट देखिएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तीन लाख रुपैयाँमा कारोबार भएको सुन आज दुई लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यसरी सुनको १३ हजार ४०० रुपैयाँ घटेको हो।...

  • निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही प्रक्रिया अघि बढ्यो

    निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही प्रक्रिया अघि बढ्यो

    काठमाडौँ : निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुमगन समितिमा प्राप्त उजुरीका आधारमा आचारसंहिता उल्लंघन गर्ने उम्मेदवार, विभिन्न संस्था तथा व्यक्तिलाई कारबाही अघि बढाइएको आयोगले जानकारी दिएको छ । समितिमा हालसम्म २१ उजुरी प्राप्त भएकोबारे राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको...