October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

पूर्वसभामुख महराको मुद्दा उच्च अदालतमा सुनुवाइ हुँदै

पूर्वसभामुख महराको मुद्दा उच्च अदालतमा सुनुवाइ हुँदै

काठमाण्डौ पुस ३(ई-रैवार) संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा बिहीबार उच्च अदालतमा सुनुवाइ हुँदै छ। उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासमा पेसी रहेको छ। यसअघि उच्चले जिल्ला अदालतको आदेश मगाउने निर्णय गरेको थियो। बिहीबारको सुनुवाइमा उच्चले महरालाई पुर्पक्षका लागि…

एजेण्डामा प्रवेश नगरी सकियो कांग्रेस बैठक

एजेण्डामा प्रवेश नगरी सकियो कांग्रेस बैठक

काठमाडौं, मंसिर २९(ई-रैवार) आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपरान्ह ३ बजेपछि सुरू भए पनि मुख्य एजेन्डामा प्रवेश गरेन। गत बिहीबार सभापति शेरबहादुर देउवाले २८ विभाग बढाएर ४१ पुर्‍याउने र विभागलाई पूर्णता दिने लगायत ९ एजेन्डा पेश गरेका थिए। ती एजेन्डामाथि छलफलका लागि बसेको बैठक एजेन्डामा प्रवेश नै नगरी सोमबार दिउँसो १ बजेसम्मका लागि…

  • धरान र भरतपुरको हार ठुलो धक्काः नेकपा

    धरान र भरतपुरको हार ठुलो धक्काः नेकपा

    काठमाण्डौ मंसिर २९(ई-रैवार) सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान उपमहानगरपालिका र भरतपुर महानगरपालिकाको वडामा व्यहोरेको पराजयले झस्काएको देखिन्छ । आइतबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रस्तुते राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘स्थानीय तह मध्ये धरान उपमहानगरपालिका र भरतपुर महानगरपालिका वडा नम्बर...

  • शिक्षकले जाडो भयो भन्दै संवेदनशिल अंग छुन खोजेपछि…..

    शिक्षकले जाडो भयो भन्दै संवेदनशिल अंग छुन खोजेपछि…..

    रोल्पा मंसिर २९(ई-रैवार) शैक्षिक भ्रमणमा गएको समयमा शिक्षकहरुले विद्यार्थीमाथि अभद्र व्यवहार गर्दै लैङ्गीक हिंसा गरेको गुनासो आएको छ। केहि समय अगाडि कक्षा १० का विद्यार्थी लिएर दार्जिलिङसम्म भ्रमण गएको रामेश्वरी माध्यमिक विद्यालय घोडागाउँका शिक्षकले मदिरा सेवन गरि विद्यार्थीमाथि अभद्र व्यवहार...

  • नेपाल-भारत सीमा समस्याबारे छलफल गर्दै नेकपा स्थायी कमिटी

    नेपाल-भारत सीमा समस्याबारे छलफल गर्दै नेकपा स्थायी कमिटी

    काठमाण्डौ मंसिर २९ (ई-रैवार) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेपाल९भारत सीमा समस्याबारे छलफल हुने भएको छ। आइतबार बिहान बसेको नेकपाको सचिवालय बैठकले स्थायी कमिटी बैठकको लागि ५ वटा एजेन्डा तय गरेको थियो। जसमा राजनीतिक प्रतिवेदन, विधान संशोधन...

  • निर्माण सकिने भनिएको १६ महिनापछि काम शुरु

    निर्माण सकिने भनिएको १६ महिनापछि काम शुरु

    बैतडी मंसिर २६(ई–रैवार) निर्माणकार्य सकिने समयावधि सकिएको १६ महिनापछि बैतडीको पाटन विमानस्थल कालोपत्रेको काम शुरु भएको छ । सम्झौता अनुसार विसं २०७५ को असारमा कालोपत्र गरिसक्ने लक्ष्य थियो । ग्याल्वा च्यामलिङ्गा जगदम्बा जेभीले यो विमानस्थल कालोपत्रेको काम पाएको छ ।...

  • सुदूरपश्चिम सरकारले सागमा पदक जित्नेलाई सम्मान गर्ने

    सुदूरपश्चिम सरकारले सागमा पदक जित्नेलाई सम्मान गर्ने

    धनगढी, मंसिर २६ (ई–रैवार) सुदूरपश्चिम प्रदेश सरकारले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीहरूलाई सम्मान स्वरुप १ लाखसम्म नगद पुरस्कार दिने भएको छ । सुदूरपश्चिम प्रदेशवाट राष्ट्रको प्रतिनिधित्व गर्दै सागमा पदक विजेताहरुलाई सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मान...

  • खप्तडमा हिमपात शुरु

    खप्तडमा हिमपात शुरु

    दिपायल मंसिर २६(ई–रैवार) सुदूरपश्चिमको प्रसिद्ध पर्यटकिय स्थल खप्तडमा हिमपात शुरु भएको छ । खप्तडमा रहेको गुरुगोरख गुल्मका गुल्मपति मेजर गोविन्द घिमिरेका अनुसार बुधबार रातीबाट हल्का हिमपात भईरहेको छ । जसले तापक्रम निकै घटेको उनले जनाए । ‘हिजो(बुधबार) साँझ देखी नै...

  • घरदैलोमा पूर्वमन्त्री बलायर

    घरदैलोमा पूर्वमन्त्री बलायर

    डोटी मंसिर २४(ई-रैवार) दूर–दराजको गाउँ, राज्यको अनुभूति गर्नपनि हम्मेहम्मे ! विकास र समृद्धिको सपना त कहाँ हो कहाँ ? जनस्तरको यौटै उद्देश्य–जतिसक्दो चाँडो तराई झर्ने ! उपर्युक्त वाक्यहरु डोटीको बोगटान फुड्सिल गाउँपालिकाका गाउँहरुको हो । यसमा पनि वडा नम्बर, १,...