एजेण्डामा प्रवेश नगरी सकियो कांग्रेस बैठक
- Eraibar
- २०७६ मंसिर २९, आईतवार १९:०९
- 13 Shares

काठमाडौं, मंसिर २९(ई-रैवार)
आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपरान्ह ३ बजेपछि सुरू भए पनि मुख्य एजेन्डामा प्रवेश गरेन।
गत बिहीबार सभापति शेरबहादुर देउवाले २८ विभाग बढाएर ४१ पुर्याउने र विभागलाई पूर्णता दिने लगायत ९ एजेन्डा पेश गरेका थिए।
ती एजेन्डामाथि छलफलका लागि बसेको बैठक एजेन्डामा प्रवेश नै नगरी सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।
बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले सहमति जुटाएर सोमबार फेरि बैठक बस्ने जानकारी दिए। ‘केहीबेर बसेर आजका लागि बैठक टुंगियो, भोलि दिउँसो १ बजे फेरि बस्छ,’ उनले भने।
बरिष्ठ नेता रामचन्द्र पौडेललगायत उनीपक्षका केन्द्रीय सदस्य सरिक नभएपछि बैठक मुख्य एजेन्डामा प्रवेश गरेको थिएन। पौडेल पाथीभरा दर्शनका लागि गएका छन्।
- देउवा-शेखर भेटवार्ता : कांग्रेस विवाद समाधान र पार्टी एकताबारे छलफल
- रास्वपा बैठककै दिन मुस्ताङ हिँडे प्रधानमन्त्री बालेन, पार्टी बैठकप्रति बेवास्ता
- सुदूरपश्चिम प्रदेश सरकार विस्तार हुँदै, १२ जनाको नाम केन्द्रमा पठाइयो
- रास्वपा केन्द्रीय समिति बैठक आज, उम्मेदवार छनोटदेखि मनोनयनसम्म छलफल
- १५औँ महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको इतर समूह सर्वोच्च जाँदै
-
नेकपाका छ सांसद मौन, मुख्यमन्त्री भट्टलाई विश्वासको मत जुटाउन सकस
२०८३ भाद्र ३, बुधबार ०८:५५ -
बेलौरीमा शिक्षिका मृत भेटिएको घटनामा माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग
२०८३ श्रावण ३१, आईतवार २३:२४ -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले बुधवार विश्वासको मत लिने
२०८३ भाद्र २, मंगलवार १३:०० -
मुख्यमन्त्री भट्टको पहिलो निर्णय, सुदूरपश्चिमका अस्पतालमा डायलाइसिस सेवा विस्तार गरिने
२०८३ श्रावण ३०, शनिबार १०:०७ -
खगराज भट्टको नेतृत्वमा सुदूरपश्चिम सरकार गठन, एमालेका ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ
२०८३ श्रावण २९, शुक्रबार २०:४८





प्रतिकृया दिनुहोस्