October 29, 2026, Thursday
२०८३ कार्तिक १३

राष्ट्रिय

आज लोकतन्त्र दिवस : २० वर्षअघि ‘जनता जितेको’ दिन

आज लोकतन्त्र दिवस : २० वर्षअघि ‘जनता जितेको’ दिन

धनगढी। आज २० औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दोस्रो जन-आन्दोलन २०६२/६३ सफल भएर तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । सोही दिनको स्मरणमा हरेक वर्ष वैशाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । सात राजनीतिक…

एक वर्षमा एक लाख ३४ हजार पर्यटकले हेरे गोरखा सङ्ग्रहालय

एक वर्षमा एक लाख ३४ हजार पर्यटकले हेरे गोरखा सङ्ग्रहालय

गत वर्ष २०८२ मा एक लाख ३३ हजार ९९१ जनाले गोरखा सङ्ग्रहालयको अवलोकन गरेका छन् ।   नेपाल एकीकरणको उद्गम थलोका रुपमा रहेको गोरखामा ऐतिहासिक विषयमा अध्ययन गर्न आउने पर्यटकको सङ्ख्या बर्षेनी बढ्दै गएको सङ्ग्रहालयका प्रमुख जयनारायण कार्कीले जानकारी दिए । गत वर्ष ३० लाख ४५ हजार राजस्व सङ्कलन भएको उनले बताए ।   ‘सङ्ग्रहालयको…

  • नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो

    नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो

    काठमाडौं । १० दिनमा विपद्का घटनामा परेर देशभर १९ जनाको मृत्यु भएको छ। अरु ६४ जना घाइते भएका छन्। यही वैशाख १ देखि १० गतेसम्म ३५५ विपद्का घटना भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार यो...

  • कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी

    कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी

    अछाम : कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार अछामको तुर्माखाँद गाउँपालिका–३, भैरवस्थानस्थित कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं डीएसपी ओमप्रकाश खनाले दिएको जानकारी...

  • कांग्रेसले बोलायो प्रदेश सभापति र मुख्यमन्त्रीको बैठक

    कांग्रेसले बोलायो प्रदेश सभापति र मुख्यमन्त्रीको बैठक

    काठमाडौँ : नेपाली कांग्रेसले पार्टीका सातै प्रदेशका सभापति र संसदीय दलका नेता एवं पार्टीका तर्फबाट मुख्यमन्त्री रहेकाहरूको बैठक बोलाएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार ६ वैशाखमा केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि प्रदेश सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरूलाई...

  • दलको नेता छान्न कांग्रेसले बोलायो निर्वाचन समितिको बैठक

    दलको नेता छान्न कांग्रेसले बोलायो निर्वाचन समितिको बैठक

    काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न गठित निर्वाचन समितिले शुक्रबार दलको बैठक बोलाएको छ।  सिंहदरबार स्थित कांग्रेस संसदीय दलको कार्यालयमा निर्वाचन समितिका संयोजक कांग्रेस सह महामन्त्री प्रकाश स्नेहीले बैठक बोलाएका हुन्।  कांग्रेस संसदीय दलको कार्यालयले पार्टीका प्रतिनिधि...

  • सुदूरपश्चिम प्रदेशमा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित

    सुदूरपश्चिम प्रदेशमा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित

    कञ्चनपुर : सुदूरपश्चिम प्रदेशको प्रमुख खाद्यान्न बाली गहुँको उत्पादन र उत्पादकत्व पछिल्ला वर्षमा घट्दै गएको छ । तराई क्षेत्रमा उत्पादन तुलनात्मक रूपमा राम्रो देखिए पनि किसान गहुँ खेतीप्रति निरुत्साहित हुँदै गएका छन् भने पहाडी जिल्लामा उत्पादकत्व अत्यन्त न्यून छ । गत आर्थिक...

  • बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा

    बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा

    काठमाडौँ : सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा तिर्ने ब्याजदर (भारित औसत ब्याजदर) यतिबेला औसत ६.९० प्रतिशतमा झरेको छ । यो हालसम्मकै न्यून हो । यस्तो ब्याजदर आर्थिक वर्ष २०७९/८० मा अधिकतम १३.०३ प्रतिशतसम्म पनि पुगेको थियो, जुन पछिल्ला वर्षमा निरन्तर...