June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

राष्ट्रिय

सुदूरपश्चिम प्रदेश प्रमुख पन्तद्वारा पदभार ग्रहण 

सुदूरपश्चिम प्रदेश प्रमुख पन्तद्वारा पदभार ग्रहण 

धनगढी कार्तिक २१ (ई-रैवार) सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख शर्मिला पन्तले बिहिबार पदभार ग्रहण गरेकी छिन्। बुधबार साँझ धनगढी पुगेकी प्रदेश प्रमुख पन्तले बिहिबार पदभार ग्रहण गरेकी हुन्। यसअघि प्रदेश मन्त्री, प्रदेश सांसद, सुरक्षाकर्मी, सञ्चारकर्मी, कर्मचारी लगायतको समूहले फूलमाला सहित स्वागत गरेको थियो। सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री…

फेरि अनसन बस्दै गंगामाया अधिकारी

फेरि अनसन बस्दै गंगामाया अधिकारी

काठमाण्डौं भदौ २१(ई-रैवार): छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाही गर्न पटक पटक अनसन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीले आफु न्यायको लागि पुनः अनसन बस्ने बताएकी छिन्। उनले आफुलाई राज्यले आठ वर्षदेखि कैदीबन्दीजस्तै बनाएर राखेको आरोप लगाइन्। ‘आफु न्यायको लागि मिडियामा आउन खोज्दा विभिन्न बहानामा प्रतिवन्ध लगाउने काम भएको छ र पटक पटक पत्रकार भेट्न…

  • सञ्चारकर्मी निष्काशन विरुद्धको आन्दोलनः ‘अब सिंहदरबारमा धर्ना’

    सञ्चारकर्मी निष्काशन विरुद्धको आन्दोलनः ‘अब सिंहदरबारमा धर्ना’

    डोटी भदौ २०(ई–रैवार): रेडियो नेपालमा कार्यरत सञ्चारकर्मी सेवाबाट निष्काशन गरिएको विरुद्धको आन्दोलन अब संघीय राजधानी काठमाण्डौकेन्द्रीत हुनेभएको छ । नेपाल पत्रकार महासंघ डोटी शाखाले विगत १८ दिनदेखी गरिरहेको आन्दोलन अब राजधानीकेन्द्रीत हुने निर्णय गरिएको छ । महासंघ डोटी शाखाको शुक्रबार...

  • सञ्चारमन्त्रीलाई ‘बिग्रेको रेडियो’ उपहार

    सञ्चारमन्त्रीलाई ‘बिग्रेको रेडियो’ उपहार

    डोटी भदौ ११(ई-रैवार): नेपाल पत्रकार महासंघ डोटी शाखाले सञ्चार तथा सूचना प्रबिधि मन्त्री र रेडियो नेपालका कार्यकारी निर्देशकलाई ‘बिग्रेको रेडियो’ उपहार पठाएको छ । बुधबार रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायल मार्फत बिग्रेको रेडियो पठाईएको हो । रेडियो नेपाललाई राजनीतिक...

  • संविधान दिवसको विदा डेटिङ जान र बियर खान दिएको होइनः सञ्चारमन्त्री

    संविधान दिवसको विदा डेटिङ जान र बियर खान दिएको होइनः सञ्चारमन्त्री

    काठमाडौं भदौ ११(ई-रैवार): सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवसका दिन डेटिङ जान र तास खेलेर रक्सि खानका लागि विदा नदिएको बताएका छन्। बुधबार संविधान दिवस मूल समारोह समिति अन्र्तगतको प्रचारप्रसार उपसिमितिले सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उनले...

  • डा. गोविन्द केसी सुदूर पहाडमा

    डा. गोविन्द केसी सुदूर पहाडमा

    डोटी भदौ ११(ई-रैवार): चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आएका डा. गोविन्द केसी यतिबेला सुदूरपश्चिम पहाडको भ्रमणमा छन् । मंगलबार साँझ डोटी पुगेका डा. केसीले बुधबार डोटी जिल्ला अस्पतालको अवलोकन गरे । एक्लै सुदूरपश्चिम पहाड आएका उनी डोटी र डडेल्धुरामा केहीदिन...

  • पत्रकार पुनर्वहाली गर्न पत्रकार महासंघको चेतावनी

    पत्रकार पुनर्वहाली गर्न पत्रकार महासंघको चेतावनी

    दिपायल भदौ ११(ई-रैवार): विनाकारण जागिरबाट निकालिएका पत्रकारलाई तत्काल पुनर्वहाली गर्न नेपाल पत्रकार महासंघले रेडियो नेपाललाई चेतावनी दिएको छ । महासंघको एक टोलीले मंगलबार रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई भेटेर यस्तो चेतावनी दिएको छ । अघिल्लो सोमबार रेडियो नेपालको सुदूरपश्चिम...

  • भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषद बैठक

    भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषद बैठक

    काठमाडौं, भदौ ९(ई-रैवार) प्रधानमन्त्री केपी शर्मा ओली भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषद बैठक चलाएका छन्। स्वास्थ्य उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री ओलीले विदेश भएका बेला सोमबार पहिलोपटक मन्त्रिपरिषद बैठक बोलाएका हुन्। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीट गर्दै भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषदको बैठक...

  • प्रहरीले राष्ट्र बैंकसंग रवि लामिछानेको बैंक खाता माग्यो

    प्रहरीले राष्ट्र बैंकसंग रवि लामिछानेको बैंक खाता माग्यो

    चितवन भदौ ९ (ई-रैवार): जिल्ला प्रहरी कार्यालय चितवनले रवि लामिछानेसहित तीन जनाको बैंक खाता विवरण उपलब्ध गराउन राष्ट्र बैंकलाई पत्राचार गरेको छ। भदौ ४ गते नै प्रहरीले राष्ट्र बैंकलाई पत्र लेख्दै लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीको बैंक खाता...