नेपालमा भारतीय २०० र ५०० का नोट विधिवत रुपमा प्रयोग गर्न सकिने
काठमाडौं : नेपाल राष्ट्र बैंकले २०० र ५०० दरका भारतीय नोट विधिवत रुपमा प्रयोग गर्न सकिने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आवश्यक प्रक्रियागत व्यवस्था गरेर ती नोटको प्रयोग खुला गरेको हो । केन्द्रीय बैंकका अनुसार २०१६ नोभेम्बर ९ पछि...


