October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

महाकाली नदीमा बगेर ५० वर्षीय पुरुष बेपत्ता

महाकाली नदीमा बगेर ५० वर्षीय पुरुष बेपत्ता

धनगढी । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमा बगेर एक जना पुरुष बेपत्ता भएका छन्। सोमबार बिहान करिब साढे ९ बजे मालिका टोलका ५० वर्षीय जित दमाई गाई तार्ने क्रममा महाकाली नदीको टापुबाट बगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार दमाईको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र…

देउवा समूहको बैठक बस्दै, संस्थापनको निर्णयपछि धारणा तय गर्ने

देउवा समूहको बैठक बस्दै, संस्थापनको निर्णयपछि धारणा तय गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहको बैठक सोमबार बिहान देउवा निवास बूढानीलकण्ठमा बसिरहेको छ। बैठकमा १५औँ महाधिवेशनमा सहभागी हुने वा नहुने विषयमा समूहको औपचारिक धारणा तय गर्ने तयारी भइरहेको छ। नेता एनपी साउदका अनुसार आइतबार बसेको गगन थापा नेतृत्वको संस्थापन समूहको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई सोही हैसियतमा…

  • आज हरितालिका तीज, व्रत बसेर शिव-पार्वतीको पूजा गरिँदै

    आज हरितालिका तीज, व्रत बसेर शिव-पार्वतीको पूजा गरिँदै

    धनगढी । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वको मुख्य दिन आज व्रत तथा शिव–पार्वतीको पूजा–आराधना गरी मनाइँदैछ। आइतबारदेखि सुरु भएको तीजको मुख्य दिनका अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत...

  • डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा चार जनाको उम्मेदवारी

    डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा चार जनाको उम्मेदवारी

    डोटी । डोटी उद्योग वाणिज्य संघको आगामी असोज ४ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ। निर्वाचन समितिले सार्वजनिक गरेको प्रथम नामावलीअनुसार अध्यक्षमा दीपकबहादुर खड्का, इन्द्रबहादुर कुँवर, प्रेमबहादुर भण्डारी र वीरेन्द्र शाह चुनावी मैदानमा छन्। वरिष्ठ...

  • अट्वारी पर्वमा भीमको पूजा, चेलीबेटीका लागि ‘अग्रासन’

    अट्वारी पर्वमा भीमको पूजा, चेलीबेटीका लागि ‘अग्रासन’

    धनगढी । पानीसमेत नखाई निराहार व्रत, भीमको पूजा, एकातर्फ मात्रै पाक्ने अनदीको रोटी र विवाहित चेलीबेटीका लागि ‘अग्रासन’, थारू समुदायको अट्वारी पर्व धार्मिक आस्था र पारिवारिक आत्मीयताको संगम बनेको छ। सुदूरपश्चिमका कैलाली, कञ्चनपुरसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा थारू समुदायले आइतबारदेखि...

  • जेनजी आन्दोलनपछि आशा जागेन, देश अनिश्चितताको सुरुङमा छ : लिङ्देन

    जेनजी आन्दोलनपछि आशा जागेन, देश अनिश्चितताको सुरुङमा छ : लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलनपछि जनतामा आशा जाग्ने गरी मुलुक अघि बढ्न नसकेको बताएका छन्। आन्दोलन जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार जनताको आकांक्षा पूरा हुने वातावरण बन्न नसकेको भन्दै उनले देश थप राजनीतिक...

  • अटवारीले सामाजिक एकता र सद्भाव थप सुदृढ गर्ने मुख्यमन्त्री भट्टको विश्वास

    अटवारीले सामाजिक एकता र सद्भाव थप सुदृढ गर्ने मुख्यमन्त्री भट्टको विश्वास

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व अटवारीले आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन्। अटवारी पर्वका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले पर्वले थारू समुदायको मौलिक...