निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने, पार्टी कार्यालय नछाड्ने
काठमाडौं : निर्वाचन आयोगको निर्णय विरुद्ध नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ। आज सानेपामा बसेको देउवा पक्षको बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिता दिने निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको हो। बैठकका निर्णयबारे जानकारी दिँदै नेता...






