October 23, 2026, Friday
२०८३ कार्तिक ८

कंचनपुर

थारु सङ्ग्रहालय पर्यटकका लागि खुला रहने

थारु सङ्ग्रहालय पर्यटकका लागि खुला रहने

कञ्चनपुर पुस ३(ई–रैवार) ‘नेपाल भ्रमण वर्ष २०२०’का अवसरमा शुक्लाफाँटा नगरपालिका–८ भल्कामा रहेको थारु सङ्ग्रहालय पर्यटकका लागि खुला गरिने भएको छ । आन्तरिक र बाह्य दुबै किसिमका पर्यटकका लागि सङ्ग्रहालय खुला रहने जनाईएको छ । थारु संस्कृतीको एकिकृत झलकका रुपमा निर्माण गरिएको सङ्ग्रहालयका परम्परागत शैलीका घरहरु निर्माण गरी राखिएको छ । सङ्ग्रालयमा पर्यटकको सुविधाका लागि सोलार…

झापाली युवाको महाकाली मेची पैदल यात्रा सुरु

झापाली युवाको महाकाली मेची पैदल यात्रा सुरु

महेन्द्रनगर, मंसिर २० (ई-रैवार) भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले टीका र खादा लगाएर सम्मान गरेपछि झापाका दुई युवाले पश्चिमी सीमा नाका गड्डौचौकीबाट महाकाली मेची पदयात्रा सुरु गरेका गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गरी सफल बनाउन लक्ष्य लिएर झापा मेची नगरपालिकाका सुरेश उप्रेती र दमक नगरपालिकाका खगेन्द्र निरौलाले महाकालीबाट पैदल यात्रा…

  • सातबुँदे घोषणापत्र जारी गर्दै ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सम्पन्न

    सातबुँदे घोषणापत्र जारी गर्दै ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सम्पन्न

    धनगढी मंसिर २०(ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सात बुँदे धनगढी घोषणापत्र जारीगर्दै सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा वित्तीय पहुँच बढ्न नसकेको अवस्थामा वित्तीय पहुँच र सचेतनामार्फत प्रदेशमा आर्थिक क्रियाकलाप बढाई आर्थिक विकास गर्ने लक्ष्यका साथ...

  • समावेशी सञ्चारमा दक्ष जनशक्ती तयार पार्दै रेडियो नेपाल

    समावेशी सञ्चारमा दक्ष जनशक्ती तयार पार्दै रेडियो नेपाल

    डोटी मंसिर १९(ई–रैवार) समावेशी प्रसार सामाग्री उत्पादन तथा प्रशारण सम्बन्धी तालिम बिहिबारबाट दिपायलमा शुरु भएको छ । रेडियो नेपाल प्रसार सेवा विकास समितिको आयोजनामा रेडियो नेपालमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुलाई यो तालिम प्रदान गरिदैछ । रेडियो नेपालबाट प्रशारण हुने समाचार...

  • बस दुर्घटनामा ३५ घाईते

    बस दुर्घटनामा ३५ घाईते

    केआईसिँह राजमार्ग अन्तर्गत डोटीको शिखर नगरपालिकामा बस दुर्घटना हुँदा ३५ जना घाईते भएका छन् । महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ बस शिखर नगरपालिका–१ गेरीपानी भन्ने ठाउँमा बिहान शनीबार बिहान पाँचबजेतिर दुर्घटनामा परेको हो । बस सडकबाट सेती...

  • युवतीमाथि सामुहिक बलात्कार, दुईजना पक्राउ

    युवतीमाथि सामुहिक बलात्कार, दुईजना पक्राउ

    कञ्चनपुर, भदौ १ (ई-रैवार): कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ नौखरीकी १७ वर्षिय युवतीमाथि सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। शुक्लाफाँटा नगरपालिका–११ का १९ बर्षिय धिरेन्द्र थापा र सोही ठाउँकै भुपेश ऐरलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो। उनीहरुलाई...

  • सुदूरपश्चिमको मौलिक पर्व ‘ओल्के’ मनाईदै

    सुदूरपश्चिमको मौलिक पर्व ‘ओल्के’ मनाईदै

    डोटी भदौ १ (ईरैवार): सुदूरपश्चिममेलीले आज(भदौ १) धुमधामका साथ ‘ओल्के’ पर्व मनाउदैछन् । विपत्तीको समयमा ज्यान जोगिएको खुशियाली यहाँ यो पर्व मनाईने प्रचलन रहेको छ । हरेकवर्ष भदौ १ गते मनाईने यो पर्व सुदूरपश्चिमको आफ्नै मौलिक पर्व हो । आफुभन्दा...

  • विद्यार्थीको सुसाईड नोटमा शिक्षकको नाम

    विद्यार्थीको सुसाईड नोटमा शिक्षकको नाम

    कञ्चनपुर साउन १२ (ई-रैवार): कञ्चनपुर एकजना विद्यार्थीले आत्माहत्या गर्नुअघि लेखेको सुसाइड नोटमा मर्नुको कारण शिक्षक भनी उल्लेख गरेका छ। जिल्लाको भीमदत्त नगरपालिकामा रहेको लिटिल बुद्ध एकेडेमीमा १२ कक्षामा अध्ययनरत भीमदत्त नगरपालिका–३ भाँसीका १६ वर्षीय सुरज लेखकले हरिलाल जोशी एलबिए प्लस...

  • बाख्रामा अज्ञात रोग, २१ मरे

    कञ्चनपुर साउन ७(ई–रैवार) : कञ्चनपुरमा बाख्रामा अञात रोग फैलिएको छ । अञात रोगबाट को शुक्लाफाँटा नगरपालिका–८ मा एकै दिन २१ बाख्रा मरेका छन् । बाख्राहरुमा घाँस खाएपछि एकपछि अर्को गर्दै धमाधम बाख्रा मर्न थालेको कृषहरु बताउछन् । यसरी बाख्रा मर्न...