बस दुर्घटनामा ३५ घाईते
- Eraibar
- २०७६ कार्तिक १६, शनिबार ०८:०३
- 9 Shares

केआईसिँह राजमार्ग अन्तर्गत डोटीको शिखर नगरपालिकामा बस दुर्घटना हुँदा ३५ जना घाईते भएका छन् । महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ बस शिखर नगरपालिका–१ गेरीपानी भन्ने ठाउँमा बिहान शनीबार बिहान पाँचबजेतिर दुर्घटनामा परेको हो । बस सडकबाट सेती नदीको बगरमा खसेको छ ।
दुर्घटनामा परी ३५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलिपसिँह देउवाले जानकारी दिए । जसमध्ये ४ जनाको अवस्था गम्भिर रहेको जनाए ।
घाईतेहरुको दिपायलस्थित सुजंग, चोपडा र शैलेश्वरी अस्पताल प्रारम्भिक उपचार भईरहेको छ । गम्भिर घाईतेहरुलाई रेफर गरेर पठाउने तयारी भईरहेको छ ।
- नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना
- सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, के छ सहमति पत्रमा ?
- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह अल्पमतमा : भन्छन्- संवाद अझै जारी छ, मैले सबैको विश्वास पाउने छु
- लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : आङ्देम्बे
- आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
-
धनगढीमा प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा-२०८३ प्रतियोगिता हुने
२०८३ असार २४, बुधबार १६:४५ -
साउन १ देखि थपिँदैछ सात क्षेत्रमा नयाँ करको भार: कसलाई कस्तो असर ?
२०८३ असार ३२, बिहीबार २०:२९ -
सुदूरपश्चिमको बजेट अनिश्चिततातर्फ, मुख्यमन्त्रीद्वारा एमालेलाई सरकार छाड्न या प्रस्ताव फिर्ता लिन आग्रह
२०८३ असार २७, शनिबार १८:५९ -
गम्भीर घाइते बन्दनाको उपचारमा निसर्ग हस्पिटलको ३२ लाख निशुल्क, २ वर्षपछि डिस्चार्ज
२०८३ असार ३२, बिहीबार २०:०८ -
बझाङमा जीप दुर्घटनाहुदाँ तीन जनाको मृत्यु, पाँच घाइते
२०८३ असार २७, शनिबार १८:२०





प्रतिकृया दिनुहोस्