June 19, 2026, Friday
२०८३ असार ५

कैलाली

चितवनमा कैलाली एक पुरूषको कोरोनाबाट मृत्यु

चितवनमा कैलाली एक पुरूषको कोरोनाबाट मृत्यु

धनगढी असार १३(ई-रैवार) गोदावरी नगरपालिका-७ का ५० वर्षिय पुरूषको चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएको छ । शनिबार विहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । शुक्रबार दिउँसोदेखि उनको स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको थियो । असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनलाई असार…

शुक्रबार सुदूरपश्चिमका २१९ मा कोरोना पुष्टि, कुल संख्या १८८६ पुग्यो

शुक्रबार सुदूरपश्चिमका २१९ मा कोरोना पुष्टि, कुल संख्या १८८६ पुग्यो

धनगढी असार १२(ई-रैवार) शुक्रबार सुदूरपश्चिम प्रदेशमा दुईसय १९ जनामा कोरोना पुष्टि भएको छ। तिन ठाउँमा गरिएको परिक्षणमा दुइसय १९मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पुष्टि भएको संख्यामा डोटीका ७१ जना, कञ्चनपुरका ४३, कैलालीका ३८, बाजुरा र बैतडीका २७÷२७, बझाङका नौँ, दार्चुलाका तीन र अछाम जिल्लाका एक जना छन् ।…

  • धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका ३५ जनामा कोरोना पुष्टि

    धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका ३५ जनामा कोरोना पुष्टि

    धनगढी असार १२(ई-रैवार) धनगढीमा गरिएको परीक्षणका क्रममा सुदूरपश्चिममा थप ३५ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुुसार डोटीका २५,...

  • धनगढीमा गरिएको कोरोना परीक्षणमा २४ घण्टामा थप संक्रमण देखिएन

    धनगढीमा गरिएको कोरोना परीक्षणमा २४ घण्टामा थप संक्रमण देखिएन

    धनगढी असार ११(ई-रैवार) पछिल्लो २४ घण्टामा धनगढीमा गरिएको पिसिआर परीक्षणमा थप कोरोना संक्रमित भेटिएका छैनन् । सेती प्रादेशिक अस्पताल धनगढीले सार्वजनिक गरेको सूचना अनुसार धनगढीस्थित प्रयोगशालाबाट सुदूरपश्चिममा कुनैपनि व्यक्तिको कोरोना संक्रमण नभएको हो । धनगढीमा २४ घण्टामा एकसय ८३ वटा...

  • धनगढी उप–महानगरपालिकाले २८ वेडको आईसोलेशन संचालनमा ल्यायो

    धनगढी उप–महानगरपालिकाले २८ वेडको आईसोलेशन संचालनमा ल्यायो

    धनगढी असार ११(ई-रैवार) सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि  धनगढी उपमहानगरपालिकाले आफ्नै आईसोलेशन निर्माण गरि संचालनमा ल्याएको छ । कोरोना संक्रमितको उपचारका लागि धनगढी उप–महानगरपालिकाले बुधवार देखि २८ वेडको आईसोलेशन संचालनमा ल्याएको छ । उप–महानगरपालिका वडा नं १५ जडिबुटी प्रशोधन...

  • ‘रूकुम-घटना’को सत्यतथ्य बाहिर ल्याउन माग गर्दै -याली

    ‘रूकुम-घटना’को सत्यतथ्य बाहिर ल्याउन माग गर्दै -याली

    निर्मल रैका धनगढी असार १०(ई-रैवार): कोरोनाले जनजीवनमा परेको प्रभावप्रति सरकारले दायित्व बहन गर्न र  रुकुम चौरजहारी घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गर्दै धनगढीमा मोटरसाईल -याली निकालिएको छ । धनगढीको ट्राफिक चौराह देखी नाराबाजी सहित सुरु भएको बिरोध -याली जिल्ला प्रशासन...

  • कोरोना सन्त्रासः छैन उपचार, उपचार नपाएर क्वारेन्टीनमा मृत्युवरण

    कोरोना सन्त्रासः छैन उपचार, उपचार नपाएर क्वारेन्टीनमा मृत्युवरण

    भारतको बेङ्लोरबाट फर्किएका दार्चुलाको मार्मा गाउँपालिका–३ का एक युवकको अघिल्लो साता मृत्युभयो । उनको मानसिक अवस्था कमजोर थियो । उपचारको आवश्यकता थियो । गौरिफण्टा नाकाबाट भित्रिएका उनलाई स्थानीय लटिनाथ माविको व्वारेन्टीनमा राखियो । जहाँ उनको दोस्रोदिन नै मृत्यु भयो ।...

  • धनगढी उप–महानगरपालिकाद्वारा डेढ अर्ब बढीको बजेट सार्वजनिक

    धनगढी उप–महानगरपालिकाद्वारा डेढ अर्ब बढीको बजेट सार्वजनिक

    धनगढी असार १०(ई-रैवार) आगामी आर्थिक वर्ष २०७७/०७८ काल लागि धनगढी उप–महानगरपालिकाको डेढ अर्ब बढीको बजेट प्रस्तुत गरिएको छ । उपमहानगरपालिकाकी उप–मेयर सुशिला मिश्र भट्टले एक अर्ब ६३ करोड ८२ लाख बराबरको अनुमानित बजेट पाँचौ नगर सभामा प्रस्तुत गरिन । प्रस्तुत...

  • नगरसभा वडा अध्यक्षहरुद्वारा बहिस्कार

    नगरसभा वडा अध्यक्षहरुद्वारा बहिस्कार

    धनगढी असार १०(ई-रैवार) कैलालीको घोडाघोडी नगरपालिकाको सातैँ नगरसभा डाध्यक्षहरुले बहिस्कार गरेका छन् । आगामी आर्थिक बर्ष २०७७/०७८ को निति तथा कार्यक्रम प्रस्तुत गर्न बोलाएको नगरसभा ६ जना वडा अध्यक्ष र कार्यपालिका सदस्यले बहिस्कार गरेका हुन् । नगर प्रमुख र प्रशासकिय...