अबैध काठसहित दुई जना पक्राउ
- Eraibar
- २०७७ श्रावण ३२, आईतवार २२:३६
- 45 Shares

कैलाली, साउन ३२ (ई-रैवार)
अबैध काठसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर ११ बेलाका नन्दलाल राना र मुन्ना चौधरी पक्राउ हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरक्षिक प्रतिक विष्टका अनुसार आइतबार रानालाई से २ प १५२५ नम्बरको मोटरसाईकल र १४ थान सालको झ्याल सहित पक्राउ गरिएको हुन ।

सोहि ठाउँका ३६ वर्षका चौधरीलाई गोदावरी नगरपालिका वडा नम्बर ९ बाट तीन गोलिया सालको काठ सहित पक्राउ गरिएको छ । ३ गोलिया काठ, गोरुगाडा र उनलाई प्रहरीले डिभिजन वन कार्यालय धनगढीलाई बुझाएको छ ।
गोदावरी नगरपालीका वडा नम्बर ९ को सिद्दार्थ फर्निचर उद्योगका संचालक जगतराम चौधरीको घरबाट समेत काठ बरामद गरिएको छ। उनको घरबाट सिसमका ८१ थन कडी, ९१ थन फ्रेम, १६ थान सालको कडी र २२ थान सालको फ्रेम समेत बरामद गरिएको छ। उनी भने फरार रहेको प्रहरीले जनाएको छ।

- सुदूरपश्चिममा बजेट शून्यता अन्त्य गर्न सर्वदलीय सहमति, शाहले सोधे- सल्लाहकार नियुक्तिको आधार के हो ?
- सुदूरपश्चिम प्रदेशमा कर्मचारी सरुवा रोकियो, राजनीतिक हस्तक्षेपको आरोप चुलिँदै
- भोटेकोसी बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड पठाउने
- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेनले जलवायु न्यायको मुद्दा उठाउने
- कांग्रेस सुदूरपश्चिम संसदीय दलले बाढीपीडितका लागि ३ लाख ६१ हजार कोषमा जम्मा गर्यो
-
त्रिनगर माविका शिक्षक-विद्यार्थीबाट भोटेकोशी बाढीपीडितलाई ६६ हजार ६०५ रुपैयाँ सहयोग
२०८३ भाद्र १७, बुधबार १७:४१ -
सुदूरपश्चिम प्रदेशमा कर्मचारी सरुवा रोकियो, राजनीतिक हस्तक्षेपको आरोप चुलिँदै
२०८३ भाद्र २६, शुक्रबार २०:१० -
भदौ २२ गते राष्ट्रिय शोक मनाउने, मन्त्रिपरिषद्का यस्ता छन् ७ निर्णय
२०८३ भाद्र १८, बिहीबार १७:१३ -
प्रेस युनियन डोटीको पहिलो निर्णय : पत्रकारमाथि साइबर हमला गर्नेलाई कानुनी कारबाही
२०८३ भाद्र २२, सोमबार ११:१५ -
सुदूरपश्चिममा कर्मचारीमाथि राजनीतिक हस्तक्षेपको आरोप : अनुभवी पाखा, कनिष्ठलाई जिम्मेवारी
२०८३ भाद्र २६, शुक्रबार १५:५१





प्रतिकृया दिनुहोस्