April 18, 2026, Saturday
२०८३ बैशाख ५

फिचर

त्रिपालबाट भुर्केलाबासीको दुखेसोः सरकारले हाम्रो पीडा न देख्यो, न सुन्यो !

त्रिपालबाट भुर्केलाबासीको दुखेसोः सरकारले हाम्रो पीडा न देख्यो, न सुन्यो !

डोटी साउन २०(ई–रैवार) गाउँमाथि चिरैचिरै परेको छ ! माथिबाट बर्सेनी भाँसिदै आउछ । भाँसिएको जमिनले घरआँगन छोप्नै आँट्यो ! त्यसपछि सायल गाउँपालिका–२ भुर्केलाबासीले घर छाडे । बस्तुभाउ लेकतिर लखेटे ! अनि गएर पालमूनी दिन काटिरहेका छन् । ‘दिनहुँ पानी परेको प¥यै छ । पहिरो खसिरहन्छ,’ स्थानीयबासी शेरबहादुर थापाले भने,‘ज्यान हत्केलामा थामेर कतिदिन बस्नसकिन्छ ? त्यसैले…

लकडाउनमा शुक्लाफाँटाः चोरीतस्करीको अखाडा

लकडाउनमा शुक्लाफाँटाः चोरीतस्करीको अखाडा

घाँस दाउरा, काठ तस्करी, वन्यजन्तुको चोरी सिकारी लगायत अनाधिकृत गतिविधि तीव्र रुपमा भएको यस अवधिको तथ्याङ्कले देखाएको छ । -राजेन्द्र भट्ट फ्रिडम फोरम र ई–रैवार डटकमको सहकार्यमा तयार गरिएको रिपोर्ट महेन्द्रनगर– विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाईरस(कोभिड–१९)को प्रभावमा नेपालमा चैत दोस्रो सातादेखि लकडाउन लगाईयो । यसक्रममा देशभरका सबैजसो गतिबिधीहरु ठप्प रहे । तर, यहि मौका…

  • सुदूरपश्चिमका स्थानीय तहमा मौलाउदो भ्रष्टाचारः अख्तियारमा उजुरीका चाङ

    सुदूरपश्चिमका स्थानीय तहमा मौलाउदो भ्रष्टाचारः अख्तियारमा उजुरीका चाङ

    -प्रदीप पाठक फ्रिडम फोरम र ई–रैवार डटकमको सहकार्यमा तयार गरिएको रिपोर्ट धनगढी– जनप्रतिनिधिहरुले नीजि स्वार्थमा सार्वजनिक पदको दुरुपयोग गर्दा सुदूरपश्चिमका स्थानीय तहमा भ्रष्टाचार मौलाएको छ । स्थानीय तहमा राज्यस्रोतको उपलब्धता बढ्नु, जनप्रतिनिधी तथा कर्मचारीहरुले त्यो स्रोतको सदुपयोगभन्दा दुरुपयोगतर्फ ध्यान बढाउनु,...

  • यातायात व्यवस्था कार्यालय: जहाँ घुस विना काम हुँदैन

    यातायात व्यवस्था कार्यालय: जहाँ घुस विना काम हुँदैन

    -सीताराम ओझा (फ्रिडम फोरम र ई–रैवार डटकमको सहकार्यमा तयार पारिएको रिपोर्ट) घटना १ गत बर्षको भदौ १२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कैलालीका तीनजना कर्मचारीलाई पक्राउ ग–यो । कार्यालयका निमित्त प्रमुख गम्भीर विष्टसहित यातायात कार्यालयका अधिकृत भुवन...

  • संकटमा पत्रकारिता, धरापमा लोकतन्त्र

    संकटमा पत्रकारिता, धरापमा लोकतन्त्र

      मिडियाका विभिन्न पक्षबारे अनुगमन गर्ने संस्था ‘फ्रिडम फोरम’को एक अध्ययनअनुसार कोरोना भाइरसको सम्भावित जोखिम र बन्दाबन्दी (कोरोना महामारी)ले देशैभर सयौँ सञ्चारमाध्यम बन्द भएका र अरू सयौँ सञ्चारमाध्यम बन्द हुने क्रममा छन् । त्यसैगरी, कोरोना महामारीका कारण गत केही महिनाभित्रै मिडिया...

  • ‘किर्ते’ आरोपीलाई मिलेमतोमा ठेक्का पार्न अनेक तिकडम

    ‘किर्ते’ आरोपीलाई मिलेमतोमा ठेक्का पार्न अनेक तिकडम

    सुदूरपश्चिमको स्वास्थ्य संयन्त्रको स्वास्थ्य सामाग्री खरिदमा बर्षौ राज गरेका व्यवसायी दुष्यन्त बस्नेतले ‘किर्ते’ सरकारी कागजात बनाएर करोडौको स्वास्थ्य सामाग्री खरिदको ठेक्का लिँदै आएको तथ्य बाहिरियो । अदालतमा मुद्दा विचाराधिन छ । यद्यपी यसवर्ष पनि उनलाई शंकास्पद रुपमा चार करोड बढीको...

  • संसदीय अनुगमन टोलीसंगै निलम्बित वन अधिकृतदेखी माफियाको लाम

    संसदीय अनुगमन टोलीसंगै निलम्बित वन अधिकृतदेखी माफियाको लाम

    धनगढी असार २४(ई-रैवार) दुधको साक्षी बिरालो ! यही उखानले दिन खोजेको सन्देशजस्तै अवस्था वैज्ञानिक वन व्यवस्थापनका नाममा भएको फँडानीको अनुगमनमा निस्किएको प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति अन्तर्गत बनेको उपसमितिको हर्कतले दर्शाएको छ । भएको छ पनि त्यस्तै ! टोलीमा वनसंग...

  • भूँईफुलको देश–खप्तड ! (फोटोफिचर)

    भूँईफुलको देश–खप्तड ! (फोटोफिचर)

    -अरूण बम जब बर्षाले फराकिला पाटनहरु निथ्रुक्क भिजाउँछ, तब धरतीले रङ्गीन स्वरुप अंगिकार गर्छिन् थरीथरीका रुप–प्रारुपहरुमा थरीथरीका रंग–विरङ्गहरुमा उम्रन थाल्छन् सिङ्गो फाँटैभरी । अनि बन्छ खप्तड–भूईफुलको देश ! .................................... यो मौसममा खप्तड पुग्नेहरु अद्भूत रंगहरुको कोलाजबाट मुग्ध हुन्छन् । रंङ्गीन...

  • भारतबाट फर्किएका सुदूरपश्चिमेलीको चिन्ताः ‘अब, परिवार कसरी पाल्ने ?’

    भारतबाट फर्किएका सुदूरपश्चिमेलीको चिन्ताः ‘अब, परिवार कसरी पाल्ने ?’

    भारतमा मजदुरी गरेर परिवार पाल्ने सुदूरपश्चिमेली युवाहरुका यतिबेलाका साझा कथाहरु हुन् । अहिले सुदूरपश्चिमका गाउँवस्तीहरु व्यक्तीपिच्छे यस्ता तमाम र उस्तैउस्तै प्रकृतिका कथाहरु सुन्न पाईन्छ । डोटी- नवदुर्गा गाउँपालिका–५ डडेल्धुराका शेरबहादुर विक छ वर्षअघि सहज जीवनयापनको खोजी गर्दै सपरिवार भारत भाँसिए ।...