April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

संघीय सरकारले अझैँ सुदूरपश्चिममाथि विभेद गरिरहेको छ : सांसद बलायर

संघीय सरकारले अझैँ सुदूरपश्चिममाथि विभेद गरिरहेको छ : सांसद बलायर

धनगढी । नेपाली कांग्रेसका नेता एवं सांसद वीरबहादुर बलायरले संघीय सरकारले अझैँ सुदूरपश्चिममाथि विभेद गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै बलायरले सो कुरा बताएका हुन । प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बलायरले हरेक क्षेत्रमा संघीय सरकारले अझैँ सुदूरपश्चिममाथि विभेद गरिरहेको आरोप लगाएका हुन । डोटीका भूकम्पपीडितलाई सरकारले अहिले सम्म राहत तथा…

बाजुराको बिछ्या केन्द्रविन्दु भएर फेरी भूकम्प गयो

बाजुराको बिछ्या केन्द्रविन्दु भएर फेरी भूकम्प गयो

बाजुरा । बाजुराको बिछ्या केन्द्रविन्दु भएर फेरी भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो । यद्यपि, कम…

  • पत्रकार चन्दद्वारा टुहुरा विद्यार्थीलाई स्कुल ड्रेस प्रदान

    पत्रकार चन्दद्वारा टुहुरा विद्यार्थीलाई स्कुल ड्रेस प्रदान

    बडिकेदार(डोटी)ः पत्रकार एकेन्द्र चन्दले आफूले आधारभूत शिक्षा लिएको विद्यालयमा अध्ययनरत् आमाबाबु गुमाएका(टुहुरा) विद्यार्थीहरूलाई विद्यालय पोषाक प्रदान गरेका छन् । यस्तै बाँकी विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन् ।डोटीमा क्रियाशिल पत्रकार चन्दले आफूले कक्षा ३ सम्म अध्ययन गरेको बडिकेदार–५ को गौरीशंकर...

  • गृहजिल्ला पुगेर बलायरले भने–डोटीको विकासमा पछि हट्दिनँ

    गृहजिल्ला पुगेर बलायरले भने–डोटीको विकासमा पछि हट्दिनँ

    दिपायलः नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले समाज र राजनीतिलाई सही बाटोमा डो-याउने दायित्व पत्रकारिताको भएको बताएका छन् । दिपायलमा आज नेपाल प्रेस युनियन डोटी शाखाको भवन शिलान्यास गर्दै बलायरले यस्तो बताएका हुन् ।‘राजनीति र समाजलाई सही बाटोमा डो¥याउने...

  • नेपाल प्रेस युनियन डोटी शाखाको भवन शिलान्यास

    नेपाल प्रेस युनियन डोटी शाखाको भवन शिलान्यास

    दिपायलः नेपाल प्रेस युनियन डोटी शाखाले आफ्नै भवनको निर्माण थालेको छ । आज भवनको शिलान्यास गर्दै निर्माणको सुरूवात गरिएको हो । दिपायलको पिपल्ला बजारस्थित निर्माणस्थलमा एक विशेष समारोहका बीच पूर्वमन्त्री एवं नेपाली कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरले भवनको शिलान्याश गरेका...

  • डोटीका स्थानीय तहको एकस्वर-जलाधार संरक्षणलाई विशेष प्राथमिकता

    डोटीका स्थानीय तहको एकस्वर-जलाधार संरक्षणलाई विशेष प्राथमिकता

    मौवानगरदह(डोटी): डोटी जिल्लाका स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा जलाधार संरक्षण सम्बन्धी निति तथा कार्यक्रमलाई विशेष प्राथमिकता राख्ने निर्णय गरेका छन् । सोमबार आदर्श गाउँपालिकाको मौवानगरदहमा बसेको अन्तरपालिका समन्वय कार्यक्रममार्फत जिल्लाका नौवटै स्थानीय तहले तीन बुँदे निर्णय गर्दै...

  • बाजुराको दहकोट केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्यूडको भूकम्प

    बाजुराको दहकोट केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्यूडको भूकम्प

    बाजुरा । बाजुरा केन्द्रबिन्दु भएर गएराती दुईपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातमा बाजुराको दहकोट केन्द्रबिन्दु भएर दुईपटक भूकम्प गएको हो। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको दहकोट केन्द्रबिन्दु भएर गएराती ११ः५८ बजे ४.९...