पत्रकार चन्दद्वारा टुहुरा विद्यार्थीलाई स्कुल ड्रेस प्रदान
- Eraibar
- २०८० बैशाख २६, मंगलवार ११:२२
- 128 Shares

बडिकेदार(डोटी)ः पत्रकार एकेन्द्र चन्दले आफूले आधारभूत शिक्षा लिएको विद्यालयमा अध्ययनरत् आमाबाबु गुमाएका(टुहुरा) विद्यार्थीहरूलाई विद्यालय पोषाक प्रदान गरेका छन् । यस्तै बाँकी विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन् ।
डोटीमा क्रियाशिल पत्रकार चन्दले आफूले कक्षा ३ सम्म अध्ययन गरेको बडिकेदार–५ को गौरीशंकर आधारभुत विद्यालय धामिगाउँमा अध्ययन गरिरहेका तीनजना टुहुरा बालबालिकालाई विद्यालय पोसाक र बाँकी ३० जनालाई शैक्षिक सामग्री प्रदान गरेका हुन् ।
‘म विद्यालयमा पुग्दा बालबालिकाको समस्यालाई देखेर मन रोक्न सकिनँ,’ पत्रकार चन्दले भने,‘त्यहीभएर उनीहरूको पढाईमा सहज होस र उत्प्ररित होउन् भनेर सहयोग गरेको हुँ ।’
पत्रकार चन्द नेपाल टेलिभिजनका डोटी संंबाददाता हुन् ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्