April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

दोधारा चादँनी मुलुककै ठूलो आर्थिक नाकाको रुपमा विकास हुँदैछ : मन्त्री साउद

दोधारा चादँनी मुलुककै ठूलो आर्थिक नाकाको रुपमा विकास हुँदैछ : मन्त्री साउद

महेन्द्रनगर । परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले कञ्चनपुरको दोधारा चादँनी नाका सुदूरपश्चिमको मात्र नभइ मुलुकको आर्थिक नाकाका रुपमा विकास हुने गरी काम अघि बढेको जानकारी दिएका छन् । कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दोधारा चादँनी सुख्खा बन्दरगाह प्रक्रिया अघि बढ्नुका साथै महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण भइसकेको बताएका…

धनगढी बजारमा भीषण आगलागी, एक अस्पतालसहित आठ पसलमा क्षति

धनगढी बजारमा भीषण आगलागी, एक अस्पतालसहित आठ पसलमा क्षति

धनगढी । धनगढी बजारमा भीषण आगलागी भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका –१ मा आगलागी हुदाँ सारथि अस्पतालसहित ८ वटा पसलमा क्षति भएको प्रहरीले जनाएको छ । अस्पतालसंगै जोडिएर बनेको जुत्ता चप्पलको गोदामबाट विद्युत सर्ट भई सुरु भएको आगलागीले अस्पताल नै ध्वस्त भएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा ४ वर्षदेखि करोडौँको…

  • ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका असई पक्राउ

    ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका असई पक्राउ

    धनगढी । ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको धनगढीमा एक निजि अस्पतालबाटै ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका असई पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी...

  • दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना

    दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना

    खलङ्गा । दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा परी चालक जयभान...

  • अछाममा टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४ घाइते

    अछाममा टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४ घाइते

    अछाम ।  अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्। कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो।  दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिका–४ का दीपक...

  • घरमै गएर ह्वील चियर हस्तान्तरण

    घरमै गएर ह्वील चियर हस्तान्तरण

    कैलाली । विगत एक वर्षदेखि ओछ्यानमै रहेका गौरीगंगा -८, वढैपुरका ७८ वर्षिय भानदेव जोशीलाई घरभित्र बाहिर आउजाउ गर्न सहज होस् भनेर श्री केदार भागेश्वर बरालगाउँ समाजको पहलमा नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र कैलाली शाखाद्वारा ह्वील चियर प्रदान गरिएको छ...

  • प्रथम बडिकेदार टि-२० क्रिकेट प्रतियोगिताको उपाधी  रेडियो बडिकेदारलाई

    प्रथम बडिकेदार टि-२० क्रिकेट प्रतियोगिताको उपाधी रेडियो बडिकेदारलाई

    डोटी । प्रथम बडिकेदार टि-२० क्रिकेट प्रतियोगिताको उपाधी रेडियो बडिकेदारले हात पारेको छ । डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ५ लानामा आयोजना गरेको गाउँपालिका स्तरीय प्रथम टि-२० क्रिकेट प्रतियोगिताको उपाधी सामुदायिक रेडियो बडिकेदार १०६.२ मेगाहर्जले हात पारेको हो । तिहारको...

  • भजनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    भजनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    धनगढी । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कैलालीको भजनी नगरपालिका–६ को नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा तारा चौधरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार राति पौने ९ बजे सुपप्र ०१००९प ११२९ नम्बरको मोटरसाइकल दुर्घटनामा...

  • तिहारमै बिक्री भएन फूल, किसान निराश

    तिहारमै बिक्री भएन फूल, किसान निराश

    कञ्चनपुर । फूल बिक्री नहुँदा व्यावसायिकरूपमा फूलखेती गरिहेका किसान निराश बनेका छन्। पछिल्लो समय प्लाष्टिक फूलमालाको प्रयोग बढेकाले स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका पुष्प व्यवसायी जनकबहादुर सिंहले बताए। ‘फूल राम्रै फुलेका छन्, तर बजार नै...