दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना
- Eraibar
- २०८० कार्तिक ३०, बिहीबार १५:४७
- 71 Shares

खलङ्गा । दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार घाइते दुबै जनालाई उपचारका लागि धनगढी लगिएको छ । उक्त जिप नौगाड गाउँपालिकाले भाडामा लिएको जनाइएको छ ।
- शिक्षिका पशुपति बम मृत्यु प्रकरण : श्रीमान् पुर्पक्षका लागि थुनामा
- प्रचण्डको आरोप : ‘सरकार प्रेस स्वतन्त्रता सिध्याउँदै छ, छापा माध्यम बन्द गराउने खेल भयो’
- एमाले फुट्ने हल्लाप्रति ओलीको आक्रोश : ‘खुट्टा तान्दै गर, एमाले आफ्नै बाटो हिँड्छ’
- कांग्रेस अधिवेशन रोक्न कर्णबहादुर मल्लको आग्रह, ‘पार्टी विभाजन रोक्न एकताको पहल गरौँ’
- २०औँ एसियन गेम्सको औपचारिक उद्घाटन आज, नेपालका १३५ खेलाडी प्रतिस्पर्धामा
-
सुदूरपश्चिम प्रदेशमा कर्मचारी सरुवा रोकियो, राजनीतिक हस्तक्षेपको आरोप चुलिँदै
२०८३ भाद्र २६, शुक्रबार २०:१० -
सुदूरपश्चिममा कर्मचारीमाथि राजनीतिक हस्तक्षेपको आरोप : अनुभवी पाखा, कनिष्ठलाई जिम्मेवारी
२०८३ भाद्र २६, शुक्रबार १५:५१ -
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा चार जनाको उम्मेदवारी
२०८३ भाद्र २८, आईतवार १४:३१ -
रसुवा बाढीपीडितका लागि डोटीका ७८ वर्षीय थापाको एक लाख एक हजार २५ रुपैयाँ सहयोग
२०८३ भाद्र २६, शुक्रबार ११:५८



प्रतिकृया दिनुहोस्