भजनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
- Eraibar
- २०८० कार्तिक २७, सोमबार १०:५५
- 56 Shares

धनगढी । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कैलालीको भजनी नगरपालिका–६ को नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा तारा चौधरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार राति पौने ९ बजे सुपप्र ०१००९प ११२९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा परेर मोटरसाइकलका २२ वर्षीय तारा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नयाव उपरीक्षक कुलदिप चन्दका अनुसार दुर्घटनामा परेर टाउको र खुट्टामा चोट लागेर चालक गंम्भीर घाइते भएका थिए। उनको उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको थियो।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्