April 16, 2026, Thursday
२०८३ बैशाख ३

सुदुरपश्चिम

मङ्सिर दोस्रो सातासम्म अख्तियारमा चार सयबढी उजुरी, सबैभन्दा बढी शैक्षिक क्षेत्रका

मङ्सिर दोस्रो सातासम्म अख्तियारमा चार सयबढी उजुरी, सबैभन्दा बढी शैक्षिक क्षेत्रका

कञ्चनपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीमध्ये सबैभन्दा बढी शैक्षिक क्षेत्रमा हुने भ्रष्टाचार सम्बन्धित रहेको पाइएको छ । चालु आर्थिक आवको मङ्सिर दोस्रो सातासम्म चार सय ४४ उजुरी दर्ता भएका छन् । जसमध्ये चालु आवको मङ्सिर दोस्रो सातासम्म शिक्षासम्बन्धी १७४ उजुरी अख्तियारमा दर्ता हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा चालु आर्थिक आवको…

सुदुरको उद्योग र व्यापारका लागि प्रदेश सरकार अग्रसर

सुदुरको उद्योग र व्यापारका लागि प्रदेश सरकार अग्रसर

धनगढी : सुदूरपश्चिम प्रदेश सरकार उद्योग र व्यापारका लागि अग्रसर रहेको बताइएको छ । आर्थिक मामिला मन्त्रालय सुदूरपश्चिम प्रदेशका प्रदेश सचिव राजेन्द्रकुमार हमालले सुदूरपश्चिमको औद्योगिक तथा व्यवसायिक क्षेत्रलाई अगाडि बढाउन लगानी सम्मेलनमार्फत्् तयारी थालेको बताएका हुन् । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा गरिएको सुदूरपश्चिम महोत्सवमा भिजन सुदूरपश्चिम कार्यक्रमको ‘सुदूरपश्चिममा उद्योग र व्यापार ः अर्थतन्त्रमा समृद्धिको…

  • कञ्चनपुरको मोहना-दैजी सडक निर्माणको ठेक्का तोडियो

    कञ्चनपुरको मोहना-दैजी सडक निर्माणको ठेक्का तोडियो

    काठमाडौँ : हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी-डोकेबजार-बेलौरी-बेलडाँगी-दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ।  सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले आज बाबा हन्स-सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौँसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक...

  • बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

    बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

    बाजुरा : बाजुराको बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालिकाले ‘महिलासँग उपप्रमुख कार्यक्रम’मार्फत वडा नम्बर १ र ७ बाहेकका सबै वडा छाउ गोठमुक्त गरेको हो । नगरपालिकाले सातौँ...

  • मुख्यमन्त्रीको चेतावनी: जनताको करको बजेट दुरुपयोग सह्य हुन्न

    मुख्यमन्त्रीको चेतावनी: जनताको करको बजेट दुरुपयोग सह्य हुन्न

    धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकासे काममा हुने ढिलासुस्ती र लापरबाही सह्य नहुने बताएका छन्। मंगलबार प्रदेश मातहतको पूर्वाधार विकास कार्यालय साँफेबगर अछामको समीक्षा गोष्ठीमा बोल्दै मुख्यमन्त्री शाहले यस्तो चेतावनी दिएका हुन्। ‘विकास–निर्माणमा ढिलाइ अब क्षम्य हुँदैन,’ मुख्यमन्त्री शाहले...

  • मुख्यमन्त्री शाह र उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालबीच भेटवार्ता

    मुख्यमन्त्री शाह र उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालबीच भेटवार्ता

    धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालबीच आज एक औपचारिक भेटवार्ता भएको छ। मुख्यमन्त्री निवासमा भेटका क्रममा अध्यक्ष ढकालले सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनको अवसरमा महासङ्घले तयार पारेको “सुदूरपश्चिम प्रदेशमा लगानी सम्भावना, अवसर...