April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

स्वास्थ्यमन्त्रीलाई भेटेर काँग्रेस नेता साउँदले भने ‘सुदूरपश्चिममा रोकिएको स्वाब संकलन तत्काल शुरू गरियोस्’

स्वास्थ्यमन्त्रीलाई भेटेर काँग्रेस नेता साउँदले भने ‘सुदूरपश्चिममा रोकिएको स्वाब संकलन तत्काल शुरू गरियोस्’

धनगढी जेठ २५(ई-रैवार) सुदूरपश्चिममा रोकिएको थ्रोट स्वाब संकलन कार्य तत्काल सुचारू गर्न नेपाली कांग्रेसका नेता एनपी साउँदले माग गरेका छन् ।  आइतबार बिहान स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग भेट गरी रोकिएको स्वाब संकलन कार्य सुचारू गर्न माग गरेका हुन् । उनले सुदूरपश्चिममा अहिलेसम्म ६० हजारभन्दा बढी मानिस भारतका विभिन्न सहरबाट भित्रिएका र जुनसुकै बेला पनि भयावह अवस्था…

पत्रकार कुँवरद्वारा आफ्नो गाउँको क्वारेन्टाईनमा खाजा र स्वास्थ्य सामाग्री वितरण

पत्रकार कुँवरद्वारा आफ्नो गाउँको क्वारेन्टाईनमा खाजा र स्वास्थ्य सामाग्री वितरण

डोटी जेठ २४(ई-रैवार) डोटीमा क्रियाशिल पत्रकार चक्र कुँवरले आफ्नो गाउँको क्वारेन्टाईनमा रहेका व्यक्तीहरूलाई खाजा तथा स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । पत्रकार कुँवरले वाेगटान फुड्सिल गाउँपालिका-४ सातफरिका ११ क्वारेन्टाइनमा रहेका एक सय ९० जना खाजा सामाग्री र स्वास्थ्य सामाग्री उनलब्ध गराएका हुन् । उनले क्वारेन्टाईनहरूमा पुगेर सर्जिकल र सादा मास्क, साबुन दंतमञ्जन र खाजा सामाग्रीमा…

  • सुदूरपश्चिममा पाँचदिन ‘थ्रोट स्वाब’ संकलन नगर्न निर्देशन

    सुदूरपश्चिममा पाँचदिन ‘थ्रोट स्वाब’ संकलन नगर्न निर्देशन

    डोटी जेठ २३(ई–रैवार) सुदूरपश्चिम प्रदेशमा पाँचदिनसम्म पीसीआर परीक्षणका लागि ‘थ्रोट स्वाव’ संकलन नगर्न निर्देशन गरिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर दिपायलले शुक्रबार एक सूचना जारी गर्दै पाँचदिनसम्म थप थ्रोट स्वाव नलिन मातहतका निकायहरुलाई निर्देशन गरेको हो । निर्देशक...

  • बाजुराका ४० जनामा आरडिटी नतिजा ‘पोजेटिभ’

    बाजुराका ४० जनामा आरडिटी नतिजा ‘पोजेटिभ’

    बाजुरा जेठ २२(ई-रैवार) बाजुराका तिनवटा स्थानीय तहका क्वारेन्टाईनमा गरिएको र्यापिड डाईग्नोस्टिक टेस्ट(आरडिटी) परीक्षणमा ४० जनाको रिपोर्ट 'पोजेटिभ' आएको छ । बडीमालिका नगरपालिका, बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा बिहीबार गरिएको  आरडिटी परीक्षण गर्दा ४० जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बाजुराका...

  • सुदूरपश्चिममा थप पाँचजनामा कोरोना पुष्टि, कुलसंख्या ८६ पुग्यो

    सुदूरपश्चिममा थप पाँचजनामा कोरोना पुष्टि, कुलसंख्या ८६ पुग्यो

    धनगढी जेठ २२(ई-रैवार) सुदूरपश्चिममा आज थप पाँच जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप पाँच जनामा कोरोना पुष्टि भएको हो। थप पाँच जनामा कोरोना पुष्टि भएसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या ८६ पुगेको छ। जस्मा ८३ जना...

  • डोटीमा आठ हजारमै एपेण्डिसाईटिसको अप्रेशन

    डोटीमा आठ हजारमै एपेण्डिसाईटिसको अप्रेशन

    डोटी जेठ २१(ई-रैवार) डोटी जिल्ला अस्पताल सिलगढीमै आठहजारमा एपेन्डिसाईटिसको अप्रेशन सफल भएको छ । बुधबार पुर्वीचौकी गाउपालिका-५ का २० बर्षिय युवा शंकर कठायतको एपेन्डिसाईटिसको अप्रेशन भएको हो । अस्पतालमा कार्यरत एमडिजिपी डाक्टर प्रमोद भट्टको टीमले उक्त सल्यक्रिया गरेको हो ।...

  • स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र

    स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र

    डोटी जेठ २१(ई-रैवार) कोरोना महामारीमा सेवा गर्दै आएको स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय डोटीमा ज्ञापन पत्र बुझाईएको छ । नेपाल स्वास्थ्यकर्मी युनियन सुदूपश्चिम प्रदेशका संयोजक उत्तमराज उपाध्यायको नेतृत्वमा गएको टोलीले बुधवार ज्ञापनपत्र बुझाएको हो । आइतबार...