पत्रकार कुँवरद्वारा आफ्नो गाउँको क्वारेन्टाईनमा खाजा र स्वास्थ्य सामाग्री वितरण
- Eraibar
- २०७७ जेष्ठ २४, शनिबार १०:५०
- 34 Shares

डोटी जेठ २४(ई-रैवार)
डोटीमा क्रियाशिल पत्रकार चक्र कुँवरले आफ्नो गाउँको क्वारेन्टाईनमा रहेका व्यक्तीहरूलाई खाजा तथा स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।
पत्रकार कुँवरले वाेगटान फुड्सिल गाउँपालिका-४ सातफरिका ११ क्वारेन्टाइनमा रहेका एक सय ९० जना खाजा सामाग्री र स्वास्थ्य सामाग्री उनलब्ध गराएका हुन् । उनले क्वारेन्टाईनहरूमा पुगेर सर्जिकल र सादा मास्क, साबुन दंतमञ्जन र खाजा सामाग्रीमा पानी, चिउरा र चाउचाउ उपलब्ध गराएका हुन् ।
‘महामारीका बेला सिर्जित समस्यामा रहेकाबेला मानवीय धर्म निर्वाह गर्नुपर्ने दायित्व सम्झेर यो काम गरेको हु,’ पत्रकार कुँवरले भने ।
पत्रकार कुँवर नेपाल प्रेस युनियन डोटीका उपाध्यक्ष एवं रेडियो डोटीका प्रबन्ध निर्देशक हुन् ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्