April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

डोटीको पूर्वीचौकीमा चट्याङ लागेर एक महिलाको मृत्यु

डोटीको पूर्वीचौकीमा चट्याङ लागेर एक महिलाको मृत्यु

धनगढी । डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार एकजना महिला स्वास्थ्यकर्मी गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार पूर्वीचौकी गाउँपालिका–२ वाडीमा चट्याङ लागेर सोही ठाउँ बस्ने ४० वर्षीया देउमती साउँदको मृत्यु भएको हो । उनी आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा सोमबार साढे ५ बजेतिर चट्याङ लागेको थियो…

तीन हप्तादेखि बैतडीमा रेबिजविरुद्धको खोप अभाव, बिरामी जिल्ला बाहिर जान बाध्य

तीन हप्तादेखि बैतडीमा रेबिजविरुद्धको खोप अभाव, बिरामी जिल्ला बाहिर जान बाध्य

बैतडी । बैतडीमा रेबिजविरुद्ध दिइने खोपको अभाव हुँदा सेवाग्राही समस्यामा परेका छन् । उनीहरु खोप लगाउन जिल्लाबाहिर जान बाध्य भएका छन् । जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार गत तीन हप्तादेखि अस्पतालमा रेबिजविरुद्धको खोपको अभाव छ । यसका बारे प्रदेश आपूर्ति केन्द्रलाई जानकारी गराउँदासमेत हालसम्म पनि उपलब्ध हुनसकेको छैन । उनले भने “गत तीन…

  • धनगढीको बेहडाबाबा मन्दिरमा जेठ २१ गतेबाट गंगा दशहरा मेला लाग्दै

    धनगढीको बेहडाबाबा मन्दिरमा जेठ २१ गतेबाट गंगा दशहरा मेला लाग्दै

    धनगढी । धनगढीको बेहडा बाबा मन्दिरमा जेठ २१ गतेबाट गंगा दशहरा पूजा तथा धार्मिक मेला लाग्ने भएको छ। धनगढी उपमहानगरपालिका–१६ रामपुरमा रहेको बेहडा बाबामा हरेक वर्ष जेठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन गंगा दशहरा पूजा तथा धार्मिक मेला लाग्दै आएको...

  • स्थानीय तहका कर्मचारी र सुदूरपश्चिम सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित

    स्थानीय तहका कर्मचारी र सुदूरपश्चिम सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित

    धनगढी । आन्दोलनरत स्थानीय तहका कर्मचारी र सुदूरपश्चिम सरकारबीच ५ बुँदे सहमति भएको छ । सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच पाँच बुँदे सहमति भएसँगै स्थानीय तहका कर्मचारीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । प्रदेश सरकारले मन्त्रीपरिषद्‍बाट स्वीकृत...

  • ५२ वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढिरहेकी वडासदस्य

    ५२ वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढिरहेकी वडासदस्य

    कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुने रहेछ। यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका–४ पर्सीयाकी डल्लीदेवी चौधरीले।  बाउन्न वर्षको उमेरमा चौधरीले विद्यालयमा भर्ना भएर पढ्न थालेकी छन्। गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर...

  • पत्रकार भण्डारीलाई जरिवानासहित कैद सजाय

    पत्रकार भण्डारीलाई जरिवानासहित कैद सजाय

    धनगढी । पत्रकार खेम भण्डारीलाई जरिवानासहित कैद सजाय सुनाइएको छ। अदालतले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणको क्रममा गाली बेज्जती मुद्दा अन्तरगत पत्रकार भण्डारीलाई जरिवानासहित कैद सजाय सुनाइएको हो। कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको बिहीवारको इजलासले मुद्दाको...

  • सुदूरपश्चिम प्रदेशको सुरक्षा अबस्था बारे मुख्यमन्त्री शाहले गरे छलफल

    सुदूरपश्चिम प्रदेशको सुरक्षा अबस्था बारे मुख्यमन्त्री शाहले गरे छलफल

    धनगढी । सुुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रमुखहरुसँग प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था लगायत विविध विषयमा छलफल गरेका छन्। शुुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री शाहको अध्यक्षतामा बसेको बैठकमा प्रदेशको शान्ति सुरक्षा सम्बन्धी समसमायिक विषय छलफल भएको हो...