April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

शहिद वृष बहादुर सिंह बहुप्राविधिक शिक्षालय भवन निर्माण ढिलाई : सरोकारवाला बेखवर, बिद्यार्थीको पढाई प्रभावित

शहिद वृष बहादुर सिंह बहुप्राविधिक शिक्षालय भवन निर्माण ढिलाई : सरोकारवाला बेखवर, बिद्यार्थीको पढाई प्रभावित

ललित सिंह– बझाङ : जिल्लाको एकमात्र बहुप्राविधिक शिक्षालयको भवन निमार्णमा ठेकेदार र सरोकारवाला निकार्यको लापरवाहिले गर्दा बिद्यार्थीहरुको पढाई प्रभाबित भएको छ । जयपृथ्वी नगरपालिका वडानम्बर– ६ अठाला स्थिीत निर्माणधीन अवस्थामा रहेको शहिद वृष बहादुर सिंह बहुप्राविधिक शिक्षालय भवन निर्माण अलपत्र अवस्थामा रहदाँ बिद्यार्थीहरुको पढाई प्रभाबित भएको हो । नेपाल सरकार अन्तरगर्तको सिटीभिटीबाट शहिद वृर्ष बहादुर…

धनगढीमा नक्कली नोट छाप्ने मेसिनसहित दुई जना पक्राउ

धनगढीमा नक्कली नोट छाप्ने मेसिनसहित दुई जना पक्राउ

धनगढी : धनगढीमा नक्कली नोट छाप्ने मेसिनसहित २ जना पक्राउ परेका छन्। प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका ८ का २१ वर्षीय रामदास राना र अनुराग रानालाई बुधबार साझ नक्कली नोट र नोट छाप्न प्रयोग गरिएका मेसिनसहित सामाग्री पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बेद प्रकाश जोशीका अनुसार अनुरागले उपचारका क्रममा…

  • बोगटान-फुड्सिल गाउँपालिकामा कार्यपालिका सदस्यले शपथ लिन पाएनन्

    बोगटान-फुड्सिल गाउँपालिकामा कार्यपालिका सदस्यले शपथ लिन पाएनन्

    डोटी : डोटीको बोगटान-फुड्सिल गाउँपालिकामा अहिले सम्म कार्यपालिका सदस्यले पद तथा गोपनियताको शपथ लिन पाएका छैनन्। गाउँपालिकाको कार्यपालिका सदस्यहरुले निर्वाचन भएको १८ दिनसम्म पनि पद तथा गोपनियताको शपथ लिन नपाएका हुन। ७ ओटा वडा रहेको बोगटान-फुड्सिल गाउँपालिकाको कार्यपालिकामा १५ जना...

  • सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी दीक्षित हुँदै, प्रधानमन्त्री देउवा सहभागी हुने

    सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी दीक्षित हुँदै, प्रधानमन्त्री देउवा सहभागी हुने

    धनगढी : सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी दीक्षित हुँदैछन् । आगामी शुक्रबार सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका तीन सयभन्दा बढी विद्यार्थी दीक्षित दीक्षित हुन लागेका हुन । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा करिब तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको...

  • डोटी अस्पतालमा अक्सिजन प्लान्ट जडान

    डोटी अस्पतालमा अक्सिजन प्लान्ट जडान

    डोटी : जिल्ला डोटी अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन् । कोरोना महामारीको दोस्रो चरणमा अक्सिजन अभाव भएपछि सरकारले अस्पतालमै अक्सिजन प्लान्ट जडान गर्ने प्रतिबद्धता गरेको थियो ।...

  • बझाङ र कैलाली जिल्ला समन्वय समितिमा सत्ता गठबन्धनका उम्मेदवार नर्वाचित

    बझाङ र कैलाली जिल्ला समन्वय समितिमा सत्ता गठबन्धनका उम्मेदवार नर्वाचित

    धनगढी : बझाङ र कैलाली जिल्ला समन्वय समितिमा सत्ता गठबन्धनका उम्मेदवार नर्वाचित भएका छन् । बझाङ र कैलालीमा नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसहितको गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका हुन । बझाङ समन्वय समिति प्रमुखमा नेपाली...

  • डोटी कांग्रेसको राहत कोषबाट अपाङ्गता भएका कलेललाई आर्थिक सहयोग

    डोटी कांग्रेसको राहत कोषबाट अपाङ्गता भएका कलेललाई आर्थिक सहयोग

    धनगढी : नेपाली कांग्रेस डोटीले अपाङ्गता भएका लालबहादुर कलेललाई आर्थिक सहयोग गरेको छ । शारीरिक रुपमा पूर्ण अशक्त कलेल डोटीको बडिकेदार गाउँपालिका–१, डाङ घरभई हाल धनगढी उपमहानगरपालिका–१७, डमौलिया बस्दै आएका छन् । उनले नियमित औषधि सेवन गर्नुका साथै समय समयमा...