April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

कुटपिटबाट मृत्यु भएका चेतनको शव ९ दिन पछि उठाइयो

कुटपिटबाट मृत्यु भएका चेतनको शव ९ दिन पछि उठाइयो

बाजुरा । बाजुरामा कुटपिटबाट मृत्यु भएका चेतनदिप अयडीको शव ९ दिनपछि उठाइएको छ । मसिंर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको मतदानका दिन नेपाली काँग्रेसका कार्यकर्ताद्वारा कुटपिट पछि हत्या गरिएका विद्यार्थी नेता अयडीको ९ दिनपछि दाह संस्कार गरिने भएको हो। अनेरास्ववियु केन्द्रीय सदस्य चेतनको नेकपा (एमाले) बाजुराले मार्तडीको खुलामञ्चमा श्रद्धाञ्जलीसभा कार्यक्रमगरी दाहसंस्कार गरिने जनाएको छ ।…

घोडाघोडी नगरपालिकामा वडाध्यक्षले गरे प्रमुख प्रशासकीय अधिकृतको निवासमा तोडफोड

घोडाघोडी नगरपालिकामा वडाध्यक्षले गरे प्रमुख प्रशासकीय अधिकृतको निवासमा तोडफोड

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा एक जना वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा तोडफोड गरेका छन् । शनिबार राति मेयर खड्कबहादुर रावतसहित केही वडाका वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यको सरकारी निवासमा मदिरा सेवन गरी तोडफोड गरेका हुन। मेयर रावत र प्रमुख प्रशासकीय अधिकृत आचार्यबीच विवाद हुँदा वडानम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले लात्ताले प्रहार गरेपछि…

  • कैलाली-४ मा गठबन्धनको क्लिन स्वीप

    कैलाली-४ मा गठबन्धनको क्लिन स्वीप

    धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा सदस्यमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रदेशसभा (१) र (२) मा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारी र नेपाली कांग्रेसका प्रकाश बम विजयी भएका हुन्। प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका सुदूरपश्चिम...

  • कैलाली क्षेत्र नम्बर ४ मा काँग्रेसका बलायर सय मतले अगाडि

    कैलाली क्षेत्र नम्बर ४ मा काँग्रेसका बलायर सय मतले अगाडि

    धनगढी । कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले अग्रता लिएका छन्। पछिल्लो मत परिणामअनुसार बलायरले एक सय मतले अग्रता लिएका हुन्। आज दिउसोदेखि भट्टभन्दा पछाडि परेका बलायरले पछिल्लो मत गणनामा सय मतले अग्रता लिएको निर्वाचन कार्यालयले जनाएको हो । बलायरले...

  • प्रधानमन्त्री देउवा १५ हजार ५१४ मत सहित अग्रस्थानमा

    प्रधानमन्त्री देउवा १५ हजार ५१४ मत सहित अग्रस्थानमा

    धनगढी । काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले डडेल्धरामा आफ्नो अग्रता बढाइरहेका छन्। निर्वाचन कार्यालयका अनुसार ३१ हजार २८४ मत गणना हुँदा सम्म प्रधानमन्त्री देउवाले १५ हजार ५१४ मत सहित अग्रस्थानमा रहेका छन्। प्रधानमन्त्री देउवालाई स्वतन्त्र उम्मेदवार सागर ढकालले...

  • प्रधानमन्त्री देउवाले गृह जिल्लामा ११ चुनावी आमसभामा सम्बोधन गरे

    प्रधानमन्त्री देउवाले गृह जिल्लामा ११ चुनावी आमसभामा सम्बोधन गरे

    डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरा पुगेर ११ वटा चुनावी आमसभालाई सम्बोधन गरेका छन् । यसअघि उनले गृह जिल्लामा यति धेरै कार्यक्रमलाई सम्बोधन गरेका थिएनन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट उनी ६ पटक...

  • कीर्तिपुरको त्यो १०१ नम्बर कोठा र वीरबहादुर बलायर

    कीर्तिपुरको त्यो १०१ नम्बर कोठा र वीरबहादुर बलायर

    अत्तरिया : कुनै बेला सुदूरपश्चिमका विद्यार्थीहरू काठमाडौंमा उच्च शिक्षा अध्ययनका लागि जाँदा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको छात्राबासमा बस्न पाउँदैन थे । सुदूरपश्चिमका विद्यार्थीका लागि क्याम्पसको छात्राबासमा बस्न त के त्यहाँ पस्नै पाउँदैन थे । त्यही बेला सुदूरपश्चिमका विद्यार्थीलाई छात्राबास खुला गर्ने...

  • सुदूरपश्चिम प्रदेशको अछाममा फेरी भूकम्पको धक्का महसुस

    सुदूरपश्चिम प्रदेशको अछाममा फेरी भूकम्पको धक्का महसुस

    धनगढी । सुदूरपश्चिम प्रदेशको अछाममा केन्द्रबिन्दू भएर भुकम्प गएको छ । अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार साँझ ६...