कैलाली क्षेत्र नम्बर ४ मा काँग्रेसका बलायर सय मतले अगाडि
- Eraibar
- २०७९ मंसिर ६, मंगलवार २२:१७
- 37 Shares

धनगढी । कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले अग्रता लिएका छन्। पछिल्लो मत परिणामअनुसार बलायरले एक सय मतले अग्रता लिएका हुन्।
आज दिउसोदेखि भट्टभन्दा पछाडि परेका बलायरले पछिल्लो मत गणनामा सय मतले अग्रता लिएको निर्वाचन कार्यालयले जनाएको हो । बलायरले १२ हजार एक सय ३४ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिद्धन्दी नेकपा एमाले सचिव लेखराज भट्टले १२ हजार ३४ मत ल्याएका छन् । अहिलेसम्म २८ हजार मतगणना भएको छ ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३ -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
२०८३ जेष्ठ २६, मंगलवार १०:२७





प्रतिकृया दिनुहोस्