प्रधानमन्त्री देउवा १५ हजार ५१४ मत सहित अग्रस्थानमा
- Eraibar
- २०७९ मंसिर ६, मंगलवार २२:११
- 111 Shares

धनगढी । काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले डडेल्धरामा आफ्नो अग्रता बढाइरहेका छन्। निर्वाचन कार्यालयका अनुसार ३१ हजार २८४ मत गणना हुँदा सम्म प्रधानमन्त्री देउवाले १५ हजार ५१४ मत सहित अग्रस्थानमा रहेका छन्।
प्रधानमन्त्री देउवालाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन्। ढकालको मत ८ हजार १७१ प्राप्त गरेका छन्। ढकाललाई कांग्रेस बीपीका उपाध्यक्ष कर्णबहादुर मल्ल ४ हजार ४७४ मत सहित पछ्याइरहेका छन्।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्