April 17, 2026, Friday
२०८३ बैशाख ४

सुदुरपश्चिम

कैलाली उद्योग वाणिज्य निर्वाचन: मतदाता भेट्नमै व्यस्त पुष्कर ओझा प्यानल

कैलाली उद्योग वाणिज्य निर्वाचन: मतदाता भेट्नमै व्यस्त पुष्कर ओझा प्यानल

धनगढी : कैलाली उद्योग वाणिज्य संघको भदौ २८ गते हुने निर्वाचनका लागि मैदानमा उत्रिएको पुष्करराज ओझा नेतृत्वको प्यानल मतदाता भेटघाटमा व्यस्त रहेको छ । ओझा नेतृत्वको प्यानलले मतदातालाई आफ्ना एजेण्डा सुनाउँदै मत माग्न थालेको हो । कैलाली उद्योग वाणिज्य संघको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्नका लागि ओझा नेतृत्वको पूरै प्यानल धनगढी बजारमा व्यवसायीका घरदैलो तथा…

फोहोर व्यवस्थापनमा धनगढीको अभ्यास अनुकरणीय

फोहोर व्यवस्थापनमा धनगढीको अभ्यास अनुकरणीय

धनगढी : हरेका सहरमा चुनौती बनेको फोहोर व्यवस्थापन पोखरा महानगरपालिका र धनगढी उपमहानगरपालिकाबीचको सहकार्य तथा धनगढीको अभ्यासलाई अनुकरणीय मानिएको छ । धनगढीले एकपटक प्रयोग भएपछि फालिने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ । फोहोर व्यवस्थापनका सम्बन्धमा दुवै स्थानीय तहबीच मङ्गलबार धनगढीमा भएको परियोजनाको प्रस्तुतीकरणको अनुभव साटासाटका क्रममा सहभागी वक्ताले फोहोरको उचित व्यवस्थापनमार्फत आयआर्जनका गतिविधि एवं रोजगारी सृजना गर्नुपर्नेमा जोड…

  • बझाङमा जेसिबी पल्टिँदा एक जनाको मृत्यु, दुई घाइते

    बझाङमा जेसिबी पल्टिँदा एक जनाको मृत्यु, दुई घाइते

    बझाङ : बझाङको सुर्मा गाउँपालिकामा जेसिबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारीले गणेशसिंह महराले दिएको जानकारी अनुसार सुर्मा गाउँपालिका–३ बाट सुर्मा जाने बाटोको दौलिगाडमा अवरुद्ध भएको सडक खुलाउन जाने क्रममा जेसिबी दुर्घटना...

  • महाकाली नदीमा पानीको बहाव घट्दो : बाढी विस्थापित अझै घर फर्कन सकेनन्

    महाकाली नदीमा पानीको बहाव घट्दो : बाढी विस्थापित अझै घर फर्कन सकेनन्

    कञ्चनपुर : डुबानमा परेका दोधारा चाँदनी नगरपालिकाका तीन वडाका विस्थापित बासिन्दा अझै घर फिर्ता हुनसकेका छैनन् । दुई दिनअघिदेखिको अविरल वर्षाका कारण जोगबुढा नदीमा आएको बाढीका कारण ती परिवार विस्थापित भएका थिए ।  बस्ती अझै डुबानमै रहेकाले विस्थापित परिवार घर...

  • जिल्ला प्रशासन कार्यालय बैतडीद्वारा उच्च सतर्कता अपनाउन आग्रह

    जिल्ला प्रशासन कार्यालय बैतडीद्वारा उच्च सतर्कता अपनाउन आग्रह

    बैतडी : लगातार भइरहेको वर्षाका कारण बाढीपहिरो र अन्य प्राकृतिक विपद्को जोखिम हुनसक्ने जनाउँदै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।  आकस्मिक अवस्थाबाहेक यात्रामा नगर्न र जोखिम भएका स्थानमा नबस्न जिल्लावासीलाई आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी...

  • दार्चुलाको नौगाड नदीमा अटोरिक्सा खस्दा ३ जना बेपत्ता

    दार्चुलाको नौगाड नदीमा अटोरिक्सा खस्दा ३ जना बेपत्ता

    दार्चुला : दार्चुलाको नौगाडबाट गोकुलेश्वर जाँदै गरेको अटोरिक्सा नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । नौगाड गाउँपालिका-५ सौकेबगर नजिकबाट म१ख ११४८ नम्बरको अटो नौगाड नदीमा खसेर तीन जना महिला बेपत्ता भएको प्रहरीले जानकारी दिएको हो । जिल्ला प्रहरी कार्यालयका...