कैलालीको झिलमा ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु
- Eraibar
- २०८३ भाद्र ३०, मंगलवार १०:५४
- 3 Shares

धनगढी । कैलालीमा ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिका–२ झिलमा मंगलबार बिहान करिब साढे ८ बजे से १ क १३५२ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ५ वर्षीय देवराज देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका देउवाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनापछि ट्रक र चालक लम्कीचुहा नगरपालिका–२ का सुनिल चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
- सर्वदलीय बैठक : भोटेकोशी बाढीबारे संसदीय विशेष समिति बनाउन सभामुखलाई आग्रह
- असोजमा पनि घट्यो बैंकको ब्याजदर, व्यक्तिगत मुद्दतीको औसत ४.०९ प्रतिशतमा झर्यो
- सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, मुद्दा फाँटमा क्षति
- राप्रपामा पुस्तान्तरणको बहस चर्कियो, लिङ्देनलाई शाहीको चुनौती
- दल त्याग गर्ने दुई उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त
-
सुदूरपश्चिम प्रदेशमा कर्मचारी सरुवा रोकियो, राजनीतिक हस्तक्षेपको आरोप चुलिँदै
२०८३ भाद्र २६, शुक्रबार २०:१० -
प्रेस युनियन डोटीको पहिलो निर्णय : पत्रकारमाथि साइबर हमला गर्नेलाई कानुनी कारबाही
२०८३ भाद्र २२, सोमबार ११:१५ -
सुदूरपश्चिममा कर्मचारीमाथि राजनीतिक हस्तक्षेपको आरोप : अनुभवी पाखा, कनिष्ठलाई जिम्मेवारी
२०८३ भाद्र २६, शुक्रबार १५:५१ -
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा चार जनाको उम्मेदवारी
२०८३ भाद्र २८, आईतवार १४:३१ -
रसुवा बाढीपीडितका लागि डोटीका ७८ वर्षीय थापाको एक लाख एक हजार २५ रुपैयाँ सहयोग
२०८३ भाद्र २६, शुक्रबार ११:५८





प्रतिकृया दिनुहोस्