अमेरिकी डीभी चिठ्ठाको आवेदन आज राति ९:४५ बजेदेखि खुल्दै, कसरी भर्ने ?
काठमाडौं । अमेरिकी डीभी चिठ्ठाको आवेदन आज राति ९:४५ बजेदेखि खुल्न लागेको छ । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ईडीभी) कार्यक्रमको लागि बुधबार राति ९:४५ बजे देखि आवेदन खुल्न लागेको हो । काठमाडौंस्थित अमेरिकी दूतावासले जनाए अनुसार असोज...






