नेपाली सेनाले माग्यो २२९ सहायक सेनानीमा आवेदन (सूचना सहित)
- Eraibar
- २०८० कार्तिक १७, शुक्रबार ०९:५७
- 71 Shares

काठमाडौं । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट (सहायक सेनानी) पदका लागि आवेदन आव्हान गरेको छ । रिक्त अधिकृत पद (सहायक सेनानी) खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरिएको नेपाली सेनाले जानकारी दिएको हो।
निर्देशनालयले एक सूचना जारी गर्दै कात्तिक १७ गते शुक्रबार (आज)देखि मंसिर २३ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ । दोब्बर दस्तुर बुझाएर भने एक हप्ता पछिसम्म आवेदन दिन सकिनेछ ।

-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्