नेपाल आयल निगमले माग्यो विभिन्न पदमा कर्मचारी (सूचना सहित)
- Eraibar
- २०८० मंसिर १५, शुक्रबार १२:३५
- 43 Shares

काठमाडौँ । नेपाल आयल निगमले कर्मचारी माग गरेको छ । निगमले विभिन्न पदमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नेगरी शुक्रबार दरखास्त आह्वान गरेको हो ।
जसअनुसार प्रबन्धक (मेकानिकल), उपप्रबन्धक (सीए), सहायक प्रबन्धक (प्रशासन), सहायक, टेक्नेसियनलगायतका पदमा दरखास्त आह्वान भएको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिन सक्नेछन् । सो समयमा पनि आवेदन दिन नभ्याएकाले त्यसको थप ७ दिनभित्र दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

- नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
- पूर्वप्रधानमन्त्री अदालतको ‘कठघरा’सम्म उभिएको वर्ष
- कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री उपचारका लागि दिल्ली प्रस्थान
- प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
-
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
आजदेखि देशभर आर्थिक गणना हुँदै
२०८३ बैशाख २, बुधबार ०९:३४ -
१७ वर्षपछि बलात्कार मुद्दाका अभियुक्त घरमा भेटिए
२०८३ बैशाख २, बुधबार ०९:५२





प्रतिकृया दिनुहोस्