June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

नेपाली सेनाले माग्यो विभिन्न अधिकृत पदमा आवेदन (सूचनासहित)

काठमाडौँ । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालयले प्राड, प्राविधिक, हवाई तथा विविध सेवातर्फका अधिकृत पदहरूको लागि दरखास्त आह्वान गरेको हो ।

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त माग गरिएको भर्ना छनोट निर्देशनालयले जनाएको छ । योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमा गएर वैशाख ३० गतेसम्म अनलाइन दरखास्त दिन सक्नेछन् ।

1231680829982.jpg
Capture1680830021.JPG
151680831004.jpg
baki1680831129.JPG