महाकाली तरेर क्वारेन्टाईनमा बसे दार्चुलाका १९ जना
दार्चुला चैत्र २१(ई-रैवार) लकडाउनका कारण नाकाबाट घर आउन नपाएका दार्चुलाका १९ जना महाकाली तरेर क्वारेन्टाईन पुगेका छन् । दार्चलाको व्याँस गाउँपालिकाका १९ जना महाकाली तरेर क्वारेन्टाइनमा बस्न आएका हुन । उनीहरु गाउँपालिकाले स्थापना गरेको सम्पाल मावि सुन्सेरामा रहेको क्वारेन्टाइनमा बस्न...




